Wed. May 8th, 2024

Category: संगीत

चलचित्रमा गीतसङ्गीतको महत्त्व

काठमाडौं । नेपाली चलचित्र सफल हुनुको एक महत्त्वपूर्ण कारण गीतसङ्गीत मानिन्छ । दर्शकलाई हलसम्म ल्याउन गीतसङ्गीतले प्रचारप्रसारको भूमिका निर्वाह गर्ने गरेको छ । पछिल्लो समय ‘भिडियो शेयरिङ साइट’ टिकटकमा समेत…

बुधबार आलिसानमा यश कुमारको कन्सर्ट

काठमाडौँ । गायक तथा अभिनेता यश कुमार कमलपोखरीस्थित आलिसान लाउन्ज एन्ड क्लबमा गुन्जिने भएका छन् । बुधबार राति ब्यान्डसहित उनको लाइभ कन्सर्ट तय भएको हो । साझ ७ बजेबाट ‘डुअर…

म्यूजिक भिडियो छायाङ्कनमा सक्रिय भीम

कन्चनपुर । पन्ध्र वर्षको उमेरमै बुबाआमा गुमाएपछि टुहुरो बनेका बझाङ खप्तड छान्ना गाउँपालिका देहलीका भीम थापा धनगढी झरे । किशोरावस्थामै अभिभावक गुमाएपछि दाजु वीरबहादुर थापाको आश्रयमा अध्ययनसँगै करिब ६ वर्ष…

मलाई नेपाली गीत गाउने रहर छ : इन्डियन आइडल अमित पल

काठमाडाैँ । सन् २००७ मा गायनमा आधारित ‘रियालिटी शो’ ‘इन्डियन आइडल’ का दर्शक नेपालमा समेत बढेका थिए । किनकी उक्त ‘शो’ मा नेपाली मूलका गायक प्रशान्त तामाङ सहभागी थिए । त्यसअगाडि…

फिल्म ‘जारी’को पहिलो गीत ‘चरी बस्यो’ सार्वजनिक (भिडियो)

काठमाडौं । कवि तथा लेखक उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘जारी’को पहिलो गीत रिलिज भएको छ । ‘चरी बस्यो’ बोलको लिरिकल गीतमा कालीप्रसाद बाँस्कोटाको संगीत तथा स्वर छ । भिडियोमा अभिनेता…

रचना रिमालको स्वरमा “जय माँ पाथीभरा” सार्वजनिक (भिडियो)

काठमाडाैँ। पछिल्लो पुस्तामा चर्चित हुन सफल गायिका रचना रिमालको स्वरमा रहेको “जय माँ पाथीभरा” बोलको भजन भर्खरै सार्वजनिक भएको छ । पाथिभरादेवीको नाममा समर्पित गरेर तयार गरिएको भजनमा सुरेशचन्द्र दाहालको शब्द,…

आत्मसमर्पण गरेको ठ्याक्कै एक वर्षपछि पल शाह रिहा

काठमाडौँ । अभिनेता पल शाह रिहा भएका छन् । उच्च अदालत पोखराको फैसलाअनुसार सोमबार उनी रिहा भएका हुन् । पल तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पुरा गरेर छुटेका हुन् । नाबालिग…

दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा थापामगर सर्वसम्मत

धादिङ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा लोकदोहोरी गायिका रीता थापामगर सर्वसम्मत निर्वाचित भएकी छन् । हिजोदेखि धादिङको धादिङ बेँसीमा जारी प्रतिष्ठानको आठौँ केन्द्रीय महाधिवेशनबाट थापा सर्वसम्मत…

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ महाधिवेशन सुरु

काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ महाधिवेशन धादिङबेँसीमा सुरु भएको छ । महाधिवेशनको उद्घाटन बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गरे । सो अवरमा उनले देशको…

पहिलो नेपाली रक गायक माइक खड्काको निधन

काठमाडाैँ। नेपालका पहिलो रक गायक माइक खड्काको निधन भएको छ। वास्तविक नाम मुकुन्दकुमार खड्का भएका माइकलको ६९ वर्षको उमेरमा बिहीबार ललितपुर पुल्चोकस्थित निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनको आजै…