Sun. May 5th, 2024

Month: April 2023

प्रसाद २- मायाभन्दा ठूलो नै के छ र… (प्रिभ्यू)

काठमाडौँ । ‘मायाभन्दा ठूलो नै के छ र’ यो गीतले राम्रो चर्चा पायो । चलचित्र ‘प्रसाद’ मा सङ्गीत गीतले कथालाई व्याख्या गरेको छ । सुन्दरबस्तीमा बसोबास गर्ने शिक्षित युवा बाबुराम…

भारतीय चलचित्र ‘मिराई’ को काठमाडाैँमा छायाङ्कन सुरु

काठमाडाैँ । भारतीय चलचित्र ‘मिराई’ को काठमाडौँमा छायाङ्कन सुरु भएको छ । अभिनेता अजित कुमारसहित २२ जनाको समूह नेपालमा रहेको स्थानीय व्यवस्थापन हेरिरहेको फ्लिकर्स आर्ट्सका मनोज जोशीले जानकारी दिए ।…

वैशाखदेखि मासिक रुपमा ‘बक्स अफिस’ विवरण

काठमाडाैँ । नेपालभर चलचित्र प्रदर्शन भएवापत गरेको व्यापारको तथ्याङ्क नेपाल सरकारसँग बक्स अफिस प्रणाली (ई–टिकेटिङ सिस्टम) मार्फत प्राप्त हुने गर्छ । विसं २०७६ देखि नेपालमा लागू गरिएको यो प्रणाली सुरू…

सुरू भयो २०८० साल

काठमाडाैँ । आज (शुक्रबार)बाट विक्रम सम्वत २०८० सुरु भएको छ । १ वैशाखलाई नेपालीले नयाँ वर्षको रुपमा मनाउँदै आएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन शुक्रबार देश तथा विदेशमा…

फ्राइडे रिलिजमा : हलमा ‘जारी’, ‘बिहे पास’ र ‘बुलाकी’ प्रदर्शन

काठमाडौं । नयाँ वर्षको अवसर पारेर आज (वैशाख १ गते) तीनवटा चलचित्र प्रदर्शनमा आएका छन् । ‘जारी’, ‘बिहे पास’ र ‘बुलाकी’ नयाँ वर्षको अवसर पारेर एकसाथ रिलिज भएका हुन् ।…

गोविन्द शाहीले पाए वर्षकै उत्कृष्ट वितरकको अवार्ड

काठमाडाैँ । फिल्म निर्माता, वितरक तथा कलाकार गोविन्द शाहीले उत्कृष्ट वर्ष वितरकको अवार्ड पाएका छन् । बक्स अफिस इन्टरनेशनल ग्रुपले गरेको वर्ष समीक्षा अन्तर्गत १७औँ ब्लकबस्टर नेपाली फिल्म अवार्ड-२०७९मा शाहीले उत्कृष्ट…

२०७९ सालमा ‘कबड्डी ४’ले कमायो सबैभन्दा धेरै

काठमाडौं । चलचित्र विकास बोर्डले वर्ष २०७९ मा प्रदर्शनमा आएका नेपाली र विदेशी चलचित्रको तथ्याङ्क सार्वजनिक गरेको छ । बोर्डका अनुसार २०७९ सालमा नेपाली ५२ र विदेशी ८३ गरी १३५…

फिल्म ‘प्रसाद २’ प्रदर्शनका लागि बाटो खुल्ला

काठमाडाैँ । उच्च अदालत पाटनले चलचित्र ‘प्रसाद २’ को प्रदर्शन रोक्न दिएको अल्पकालीन आदेश खारेज भएको छ । गत चैत २१ मा जारी गरेको निषेधाज्ञाको विषयमा आज भएको सुनुवाइमा न्यायाधीशद्वय…

मलाई नेपाली गीत गाउने रहर छ : इन्डियन आइडल अमित पल

काठमाडाैँ । सन् २००७ मा गायनमा आधारित ‘रियालिटी शो’ ‘इन्डियन आइडल’ का दर्शक नेपालमा समेत बढेका थिए । किनकी उक्त ‘शो’ मा नेपाली मूलका गायक प्रशान्त तामाङ सहभागी थिए । त्यसअगाडि…

फ्राइडे रिलिज : आजबाट हलमा सुरक्षा पन्तको ‘बहाव’

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आजबाट नेपाली कथानक चलचित्र ‘बहाव’ रिलिज भएको छ । प्रमोद कँडेलको निर्देशन रहेको चलचित्र ‘बहाव’ आजबाट रिलिज भएको हो । सुरक्षा पन्त र कमलमणि नेपाल…