Mon. May 20th, 2024

Category: संगीत

एक करोड राशिको रियालिटी सो हुने

काठमाडाैँ। नेपाली संस्कृित, भाषा र गीत सङ्गीतको जगेर्ना गर्ने उद्देश्यका साथ इन्ट्रा फाउण्डेशन अफ अमेरिका कम्युनिटीले नेपालमै पहिलो पटक एक करोड रुपैयाँ पुरस्कार राशिको रियालिटी सो गर्ने भएको छ ।…

फिल्म ‘फुलबारी’को नयाँ गीत ‘रंग रसिलो’ सार्वजनिक (भिडियो)

काठमाडाैँ। फिल्म ‘फुलबारी’को नयाँ गीत सार्वजनिक भएको छ। निर्माण पक्षले आइतबार ‘रंग रसिलो’ बोलको गीत सार्वजनिक गरेको हो। फिल्मले नेपालमा आक्रामक व्यापार गरिरहेको अवस्थामा हिजो सार्वजनिक गीतले थप सहयोग पुग्ने अपेक्षा…

अर्घाखाँची महोत्सवमा बद्रीले गीतबाटै सुनाए विदेशीनुको पीडा

अर्घाखाँची : बाध्य भइयो परदेशमा छिर्न। मैले पढ्दा लाएको ऋण तिर्न। आमा बिदा पाउँदिन अहिलेको साल पनि घरमा आउँदिन। जनगायक बद्री पंगेनीले गाएसँगै मेला अर्घाखाँची महोत्सव हेर्न आएका दर्शक भाव…

छक्का पन्जा-४ को पहिलो गीत ‘दर्शन सलाम’ सार्वजनिक (भिडिओ)

काठमाडौँ । दीपक र दीपाको फिल्म ‘छक्का पन्जा ४’ को पहिलो गीत सार्वजनिक भएको छ। सोमबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको ‘दर्शन सलाम’ बोलको गीत सार्वजनिक गरिएको हो। डेविड शंकर…

‘के लत बस्यो’लाई ३१ लाख बढी ‘भ्यूज’

काठमाडाैँ। एकाएक चर्चा कमाएको गजल ‘के लत बस्यो’ले सार्वजनिक भएको १७ दिनमै युट्युबमा ३१ लाख बढी भ्यूज पाएको छ। गायक तीलकसिंह पेलाको स्वर रहेको उक्त गजलको म्युजिक भिडियोलाई शनिबारसम्ममा ३१…

कमल मान सिंहको ‘जिन्दगी’ सार्वजनिक (भिडियो सहित)

काठमाडाैँ। कमल मान सिंहको ‘जिन्दगी’ बोलको गीत सार्वजनिक भएको छ। केही दिन अघि उनकै अफिसियल युट्युब च्यालनबाट उक्त गीत सार्वजनिक गरिएको हो। गीतमा सिंहकै शब्द र संगीत रहेको छ। गेन स्टुडियो…

तुलाको निर्देशनमा तयार ‘तिम्रो मेरो माया’मा रजनीको स्वर (भिडियो)

काठमाडाैँ। तिम्रो मेरो मायाको बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गायिका रजनी सुन्दासको स्वरमा रहेको गीतका शब्द इन्दिरा चोङ्बाङका हुन्। षडज लिम्बूको संगीत रहेको गीतको भिडियोमा कुशल गुरुङ् र नयन गुरुङको…

गीतकार अधिकारीको ‘आमा बाबा’ भिडियो सार्वजनिक

काठमाडाैँ। साहित्यकार वासुदेव अधिकारीको गीतमा आधारित ‘आमा बाबा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । अनिरुद्ध–भारती फाउण्डेशनको आयोजनामा आज आयोजित भर्चुअल कार्यक्रममा वरिष्ठ गीतकार तथा समालोचक डा कृष्णहरि बरालले सो…

रामबाबु गुरुङको नयाँ फिल्म ‘फूलबारी’को पहिलो गीत सार्वजनिक (भिडियो)

काठमाडौं । ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङको नयाँ फिल्म ‘फूलबारी’को पहिलो गीत सार्वजनिक भएको छ । ‘माया रैछ र भर रैछ नि’ बोलको गीतले पारिवारिक प्रेमलाई चित्रण गर्छ । मुख्य…

‘तिम्रो मेरो साथ’को शीर्ष गीत ‘झिलमिल’ सार्वजनिक (भिडियो)

काठमाडाैँ। फिल्म ‘तिम्रो मेरो साथ’को शीर्ष गीत ‘झिलमिल’ सार्वजनिक भएको छ। साम्राज्ञी शाह र पुष्प खड्का अभिनित फिल्मको गीत बुधबार नारायणगढमा आयोजित पत्रकार सम्मेलनमार्फत गीत रिलिज गरिएको हो। उक्त कार्यक्रममा निर्देशक…