अलिशालाई मिस नेवाको ताज (फोटो फिचरसहित)
काठमाडौं, १ माघ । ‘मिस नेवा ः ११३४’ को ताज काठमाडौं मैतीदेवीकी अलिशा बज्राचार्यले चुमेकी छन् । उनले २१ प्रतिस्पर्धीलाई उछिन्दै यस वर्षको मिस नेवाः बन्न सफल भएकी हुन् । अलिशाले एक लाख रूपैयाँ बराबरको ताजसँगै २५ हजार नगद हात पारिन् । नेप्लिज फेसन होमको आयोजनामा बुधबार राजधानीको नेपाल प्रज्ञा भवन प्रतिष्ठानमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा…