मियामी तटमा केलीको यस्तो तमासा
अमेरिकन बोल्ड मोडल केली ब्रेक आइतबार मियामी समुद्री तटमा स्विम वेयरमा देखिइन् जहाँ उनी एक ग्ल्यामर क्यालेन्डरका लागि फोटोसुट गर्दैथिइन् । त्यहाँ उनी एक्लै थिइनन् । उनका ब्वायफ्रेन्ड डेबिड मेकिइन तोश पनि थिए । मियामी यस्तो समुद्री तट हो जहाँ हलिउड सेलिब्रेटीहरु रोमान्सका लागि पुग्ने गर्छन् । यसपटक यी जोडीले फोटोसुटकै मौकामा धितमरुञ्जेल रोमान्स गरे…