Fri. May 3rd, 2024

Category: नेपाली सिनेमा

 फिल्म ‘छक्का पन्जा २’ को ट्रेलर सार्वजनिक ,दीपकराज प्रहरीको भूमिकामा

फिल्म ‘छक्का पन्जा २’ को ट्रेलर सार्वजनिक भएको छ । ‘नाइनलको साडी’ र ‘झ्याम्म झ्याम्म’ बोलको गीतबाट नै प्रतिक्षीत बनेको फिल्म ‘छक्का पन्जा २’ को ट्रेलर बुधवार युट्युबमा सार्वजनिक गरिएको…

फिल्म ‘मंगलम’को फस्ट लुक सार्वजनिक ,साम्राज्ञीको हातमा फ्रेम

 फिल्म ‘मंगलम’को फस्ट लुक पोष्टर सार्वजनिक भएको छ । फिल्ममा अतिथी भूमिकामा रहेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई पनि फस्ट लुकमा अटाइएको छ । पोष्टरमा साम्राज्ञीको हातमा एउटा फ्रेम छ, जसमा…

लघु चलचित्र “सामान” व्यवस्थापिका संसद भवन सिंहदरवारमा प्रदर्शन

काठमान्डू,२० भाद्र ,नाट्य संस्था रंगसारथी द्वरा प्रस्तुत नाट्यकर्मी बिजय बिष्फोटको निर्देशनमा तयार भएको  लघु चलचित्र “सामान” को आज व्यवस्थापिका संसद भवन सिंहदरवारमा प्रदर्शन गरिएको छ l अन्तरास्ट्रिय सम्बन्ध तथा श्रम…

तीन दिनमा ३ करोड ,मंगलवार पनि सार्वजनिक विदा परेकाले हलमा दर्शक टनाटन हुने

 फिल्म ‘ए मेरो हजुर–२’ले यतिबेला सिनेमा घरहरुमा आक्रामक व्यापार गरिरहेको छ । शुक्रबारदेखि राजधानी र मोफसलका झन्डै ६ दर्जन हलमा एकसाथ प्रदर्शनरत फिल्मले तीन दिने विकेन्डमा तीन करोड ग्रस कलेक्सन…

 फिल्म ‘ए मेरो हजुर २’ हेर्न दर्शकको महासागर ओर्लियो

 फिल्म ‘ए मेरो हजुर २’ ले आक्रमक शुरुवात गरेको छ ।  फिल्म हेर्नका लागि दर्शकको उपस्थिती सबैजसो हलमा आक्रामक देखिएको छ । शुक्रबार बम्पर ओपनिङ गरेको फिल्मले शनिबार आफ्नो आक्रामक…

काठमाडौंका सम्पूर्ण हल प्याक, टिकेट नपाएर दर्शकहरुको आक्रोस

 शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको फिल्म ‘ए मेरो हजुर २’ले  बम्पर ओपनिङ गरेको छ । प्रदर्शनको पहिलो दिन सबैतिर हाउसफूल दर्शक भित्राएको फिल्मले देशभरबाट कूल ७८ लाख ग्रस कलेक्सन गरेको रिपोर्ट…

फिल्म ‘मिस्टर झोले’को पहिलो गीत सार्वजनिक

‘कबड्डी’, ‘कबड्डी कबड्डी’, ‘पुरानो डुंगा’ फिल्मका निर्देशक रामबाबु गुरुङ निर्देशित नयाँ फिल्म ‘मिस्टर झोले’को पहिलो गीत सार्वजनिक भएको छ । ‘ओखती’ बोलको गीतमा कालिप्रसाद बाँस्कोटाको संगीत, शब्द तथा स्वर छ…

‘ए मेरो हजुर २’को बम्पर ओपनिङ्ग, देश भरका हलहरु हाउसफुल

नायिका झरना थापा निर्देशित ‘ए मेरो हजुर २’ आजबाट देशव्यापी प्रदर्शनमा आएको छ । देशभरका करीब ९० बढी हलहरुबाट प्रदर्शन आरम्भ गरेको ‘ए मेरो हजुर २’ ले बम्पर ओपनिङ्ग गरेको…

‘ए मेरो हजुर २’ को बुकिङ आक्रामक,दर्शकको उत्साहपुर्ण क्रेज

फिल्म ‘ए मेरो हजुर २’ को बुकिङ खुल्ला गरे लगतै टिकेट विहिबार नै सकिने सम्भावना रहेको छ l आक्रामक रुपमा बुकिंग भैरहेको हल व्यवस्थापन प्रबन्धकले जनाएका छन् ।भोलिबाट रिलिज हुन…

‘ऐश्वर्य’को लागि रमेश उप्रेती र प्रशान्त ताम्राकार विच द्धन्द्ध

‘तिमी रोएको पल तिमीलाइ’ बोलको गीतका कारण चर्चामा रहेको यो फिल्मको टिजरमा अभिनेता रमेश उप्रेती र खलपात्र प्रशान्त ताम्राकारविचको द्धन्द्ध देखाइएको छ । ‘ऐश्वर्य’को लागि हुने द्धन्द्धले दर्शकको कौतुहलता अझ…