Fri. Apr 26th, 2024

१७ वैशाख, एजेन्सी – बलिउड अभिनेता इरफान खानको मृत्यु भएको छ । इरफानको स्वास्थ्य स्थिति बिग्रिएपछि मंगलबार साँझ मुम्बईको कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालमा भर्ना भएका थिए ।

मंगलबार अस्पतालमा भर्ना भएका इरफानको बुधबार बिहान मृत्यु भएको मिडलइस्ट हेडलाइनले उल्लेख गरेको छ ।

५३ वर्षिय खानको स्वास्थ्यमा अचानक गडबढी आएपछि उनलाई अस्पताल लगिएकोमा आईसीयूमा उनको मृत्यु भएको हो ।

Leave a Reply

%d bloggers like this: