Fri. Apr 19th, 2024

२३ बैशाख, काठमाडाैँ – नेपाली फिल्म क्षेत्रमा धेरै राम्रा र सफल फिल्मको योगदान गरेको काफिया फिल्मस् नयाँ फिल्म बनाउने तयारीमा जुटेको छ । यो महामारीको समयमा धेरै सुनियोको शब्द लकडानको नाम लिएर नयाँ फिल्ममा जुटेको हो ।

काफिया फिल्मसका प्रमुख गोविन्द शाहीले दुर्गेश फिल्मसँगको सहकार्यमा “लकडाउन” फिल्म निर्माणमा जुटेको बताएका छन् । यो विषम परिस्थितिपछि दर्शलार्इ पुनः पुरानै जीवनशैलीमा फर्किन सहयोग गर्नका लागि अहिले नै फिल्म निर्माणको तयारीमा जुटेको बताएका छन् ।

फिल्मको तयारी भए पनि फिल्म कस्को निर्देशनमा बन्ने र को को कलाकारहरू समेटिने भन्ने विषयको टुंगो लकडाउनको अवस्था सकिएपछि लाग्ने बताइएको छ ।

Leave a Reply

%d bloggers like this: