Fri. Apr 26th, 2024

भारतीय अभिनेता शाहिद कपुर छायांकनको क्रममा घाइते भएका छन् । उनी फिल्म ‘जर्सी’ को छायांकनको क्रममा बलले लागेर घाइते भएका हुन् । क्रिकेट खेलाडीको जीवनमा आधारित फिल्मको छायांकनमा उनको ओठ काटिएको छ ।

उनलाई ठिक हुन ५दिन लाग्ने र उनलाई सन्चो भए संगै फिल्मको छायांकन अगाडी बढाइने बताइएको छ । तेलगु फिल्मको रिमेक फिल्म आगामी अगस्टबाट प्रदर्शनमा आउने छ ।

merofilm.com

Leave a Reply

%d bloggers like this: