Fri. May 3rd, 2024

११ अाैँ नेशनल बक्स अफिस फिल्म फेयर अवार्डमा वितरक गोविन्द शाहीले उत्कृष्ट वितरकको अवार्ड जितेका छन् । बिहीबार भएको कार्यक्रममा उनले सो अवार्ड अाफ्नो पोल्टामा पारेका हुन् ।

निर्माता तथा वितरक शाहीले “ए मेरो हजुर २” फिल्मबाट उत्कृष्ट वितरकको उपाधि जितेका हुन् ।

निर्माता शाहीले धेरै फिल्ममा अभिनय समेत गरेका छन् । उनकै अभिनय रहेको फिल्म “लप्पन छप्पन २”को टिजर समेत शुक्रबार नै सार्वजनिक भएको छ ।

Leave a Reply

%d bloggers like this: