Fri. Apr 26th, 2024

फिल्म ‘पोइ पर्यो काले’ को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार सौगात मल्ल पूजा शर्मा श्रीस्ती श्रेष्ठ र आकाश श्रेष्ठ फिचर्ड छन् । तर फिल्ममा कसको जोडीको भनेर दर्शकलाई झुक्याउन खोजिएको छ ।

यहि कार्तिक ८बाट प्रदर्शनमा आउने फिल्मको छायांकन शिव ढकालले गरेका छन् । शिशिर राणाको लेखन तथा निर्देशनमा बनेको फिल्म किरण नेपालीले प्रस्तुत गरेका हुन् । फिल्ममा राजिव गुरुङ र सरोज नेपालीको लगानी छ । अमलादेवी राई चलचित्रकी कार्यकारी निर्माता हुन् ।

Leave a Reply

%d bloggers like this: