Sat. Apr 27th, 2024

काठमाडाैँ ।
परदेसी निर्देशकको रुपमा चिनिएका गीतकार,मोडल अनि चर्चित निर्देशक केशब कटुवालले प्रदेश बाट नै धेरै भिडियो दर्सक श्रोताहरु माझ पस्कि सक्नु भएको छ हालै कटुवालको निर्देशनमा लोक पप गीत “डाडा पारि” को म्युजिक भिडियो सार्वजनिक गर्नु भएको छ ।
युवा चर्चित गायक मुकेश कटुवालको स्वर,नरेन्द्र प्रताबको शब्द,सन्दिप मोतेको संगीत,हेम सुब्बाको म्युजिक संयोजन र भावना डिजिटल स्टुडियो मा रेकोडिंग भएको उक्त गीतको भिडियोमा दुबईमा नै कर्म गर्दै कलाकारितालाइ अगाडी बढाउदै आउनु भएका कलाकारहरु प्रविन सापकोटा र जेनिशा रमतेलको अभिनय छ भने निर्देशन,छायांकन र सम्पादन केशब कटुवालले गरेका छन्। दुबईका विभिन्न ठाउँमा शूटिंग गरिएको थियो भने भने सम्पूर्ण सहयोगी मनहरुलाई धेरै धेरै धन्यवाद दिएका छन् र भिडीयो द एबी प्रेजेन्टको युटुब च्यानल बाट बजारमा आएको हो ।

Leave a Reply

%d bloggers like this: