Sat. May 4th, 2024

मनोरंजनसंसार डटकम
दिपावलीको छेस्को पारेर प्रदर्शनको तयारीमा रहेको चलचित्र “राधा” को नया गीत सार्वजनिक गरिएको छ | डा.कृष्ण हरि बरालको शब्द र बसन्त सापकोटाको संगीतमा तयार भएको “फूल सारा” बोलको गीतमा गायक राजेश पायल राईले सुमधुर स्वर दिएका छन् |
jiwan-luitel-sanjita-luitel-in-radha3
रियल मोसन पिक्चर्स प्रा.लि को प्रस्तुति एवं एञ्जल मूवी अस्ट्रेलियाको सहकार्यमा तयार भएको चलचित्र राधा को निर्देशक योगेश घिमिरे हुन् | चलचित्रका निर्माता तर्फ भने विष्णुमणि दाहाल र शुशिल कार्की रहेका छन् | चलचित्रमा जीवन लुइँटेल , संचिता लुइँटेल लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ | चलचित्रमा मानकृष्ण महर्जनको छायांकन र हिमाल केसीको द्वन्द निर्देशन रहेको छ | चलचित्रमा नृत्य निर्देशन गर्ने काम भने कविराज गहतराजले गरेका छन् |
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: