Mon. Apr 29th, 2024

मनोरंजनसंसार डटकम
अहिलेका तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पहिलो महिनाको तलब सामाजिक कार्यमा निरन्तर रुपमा सकृय भैरहेका कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेको धर्मुस सुन्तली फाउण्डेसनलाई सहयोग स्वरुप हस्तान्तरण गर्ने भएका छन् |
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा उनलाई भेट्न पुगेका धुर्मुस सुन्तलीसहितको टोलीलाई उनले आफ्नो एक महिनाको तलब प्रदान गर्ने र आफुले सक्ने सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् | यसै बीच उनले धुर्मुस सुन्तलीको कामको प्रशंसा गर्दै आफु पनि उनिहरुसंग यस काममा संगै रहेको विश्वास समेत ब्यक्त गरेका छन् |

Leave a Reply

%d bloggers like this: