Thu. May 2nd, 2024

मनोरंजनसंसार डटकम
palash
दिपावलीको अवसर पारेर प्रदर्शनको तयारीमा रहेको चलचित्र “पलाँस” को टिजर रिलिज भएको छ | कृषा चौलागाईं को निर्माणमा बनेको चलचित्रलाई सुबास कोइरालाले लेखन तथा निर्देशन गरेका छन् | चलचित्रमा रेखा थापा , आयुब केसी , कामेश्वोर चौरसिया , प्रकाश घिमिरे , कमल देवकोटा लगाएतका कलाकारहरुको अभिनय रहेको छ | चलचित्रमा संगीत अर्जुन पोखरेलको रहेको छ भने द्वन्द निर्देशन सानु कुमार महर्जनले गरेका छन् | चलचित्रको बजार वितरकको जिम्मा गोबिन्द शाहीले लिनुभएको छ |
palash
palash
हेर्नुस टिजर :

Leave a Reply

%d bloggers like this: