Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
सोनाक्षी सिन्हाको एक्सन फिल्म ‘अकिरा’को टिजर पोस्टर रिलिज भएको छ। ‘कसैलाई माफी दिइने छैन्’ ट्यागलाइन सहित फिल्मको पोस्टर सार्वजनिक भएको छ।
ए आर मुर्गादोश निर्देशित फिल्मको रिलिज मिति पनि तय भएको छ। यस अघि फिल्म सेप्टेमबर २३ मा रिलिज हुने बताइएको भए पनि फिल्म करिब २ साता अगाडी सेप्टेम्बर २ मा रिलिज हुने भएको छ।
फिल्म सोनाक्षी सिन्हा एक्सन अवतारमा देखिने छिन्। मुर्गादोशले यस अघि ‘गजनी’ फिल्म निर्देशन गरेका थिए।

%d bloggers like this: