Sun. May 12th, 2024

मनोरंजनसंसार डटकम
vlcsnap-2016-05-13-19h39m00s217
जेठ १४ बाट देशभर प्रदर्शनमा आएको चलचित्र “किन गरे माया” ले दर्शकहरुको मन जित्न सफल भएको छ | शुक्रबार देखि प्रदर्शन थालेको चलचित्रले निकै नै राम्रो व्यापार गर्न सफल रहेको भनाई बजार वितरकको रहेको छ |
13221004_10208155944528591_623132782727023252_n
13164472_10208155948568692_2617549038724290234_n
चलचित्रले निकै नै राम्रो कथा बस्तु समेटेको र धेरै पछि नेपाली चलचित्रको मुहार फेर्ने काम चलचित्र “किन माया ले” गरेको कुरा पनि धेरै दर्शकहरुबाट सुनिएको छ | पहिलो पल्ट निर्देशन विधामा हात हालेका निर्देशक रमेश बोगटीको कामको पनि दर्शकहरुले खुलेर प्रशंसा गरेका छन् | नेपाली चलचित्रको पुरानो सैलीलाई निर्देशक बोगटीले चलचित्र “किन गरे माया” मा प्रस्तुत गरेका छन् |
kina-gare-maya
चलचित्रमा नव नाएक आयुष रेग्मी र नव नाईका संजु सिलवालको काम पनि थुप्रै दर्शकहरुले मनपराएका छन् | चलचित्रले अगाडी अझै राम्रो व्यापार गर्ने र धेरै दर्शकहरुको मन जित्ने विश्वास निर्माण टिमले बेक्त गरेको छ |चलचित्रले प्रदर्शनको तेस्रो दिन सम्ममा थुप्रै हलहरुमा हाउसफुल शो गरेको छ |चलचित्र निकै नै राम्रो बनेको कुरामा निर्माता दिल कुमार प्यासी पनि दुक्क छन् |
kina-gare-maya
vlcsnap-2016-05-13-19h38m42s41
चलचित्र “किन गरे माया” ले नेपाली चलचित्र इतिहासमा छुट्टै किसिमको पहिचान बनाउने कुरामा निर्माण टिम निकै नै आशावादी देखिनछन् |

%d bloggers like this: