Fri. May 3rd, 2024

अहिले यति बेला “लप्पन चप्पन” को सम्पूर्ण युनिट स्वित्ज़र्लैंड पुगेको छ | चलचित्र “लप्पन चप्पन” युरोप को १५ वटा देशमा छायाकंन हुने कुरा निर्माण पक्षले बताएको छ | नेपाली चलचित्र इतिहासमा “लप्पन चप्पन” पहिलो चलचित्र हो जुन नेपाल बाहिरका थुप्रै देशहरुमा छायाकंन हुदैछ |
lappan-chappan
lappan-chappan
lappan-chappan
चलचित्रमा दयाहंग राई,सौगात मल्ल,अर्पण थापा,वर्षा सिवाकोटी लगाएतका कलाकारहरुको अभिनय हेर्न पाइने छ |

%d bloggers like this: