Wed. Apr 24th, 2024

अभिनेता सलमान खानको फिल्म ‘प्रेम रतन धन पायो’ले २०१६ को घण्टा अवार्डमा सबैभन्दा घटिया फिल्मको अवार्ड पायो भने ‘दिलवाले’बाट शाहरुख खान सबैभन्दा घटिया अभिनेता बने ।
prem-ratan-dhan-payo10
Dilwale
‘प्रेम रतन धन पायो’बाट नै अभिनेत्री सोनम कपूर घटिया बनिन् भने नील नितिन मुकेशलाई घटिया सहायक अभिनेताको पुरस्कार दिईयो । यहि चलचित्रको शिर्ष गीत घटिया कहलियो ।
Sonam-Kapoor
neil-nitin-mukesh
शाहिद कपूर-आलिया भट्ट स्टारर ‘शानदार’का निर्देशक विकास बहललाई घटिया निर्देशक तथा सूरज पंचोलीलाई ‘हीरो’को लागि न्यूकमर घटिया अभिनेता बनाईयो । बिपाशा बसु ‘अलोन’को दोहोरो भूमिकाका लागि घटिया कपल तथा करण जौहरला ‘बम्बे भेल्वेट’बाट घटिया कास्टिङ्को पुरस्कार दिईयो ।
shaandaar
sooraj-pancholi
Bipasha-basu
घण्टा अवार्ड गत सालका सबैभन्दा खराब चलचित्र तथा अभिनय श्रेणीमा दिईने अवार्ड हो ।

%d bloggers like this: