Sat. Apr 20th, 2024

साथीहरुको सम्बन्ध र मित्रताको बिषयमा बनेको गीत ‘असल साथी’को म्युजिक भिडियो सार्बजनिक भएको छ | गायक राम धीमालले गायको गीतमा गोपी दाहालको शब्द छ भने एन के बर्सशले संगीत रहेको छ |
अहिलेका चर्चित भिडियो निर्देशक दिपेन्द्र केसीले यो भिडियो निर्देशन गरेका हुन् | भिडीयोमा मोडेल सुर्बिना कार्की ,निराजन प्रधान र मिलन शंकरको अभिनय छ | भिडियो आकर्षक बनेको छ भने मित्रताको हरेक पाटोलाई चित्रण गर्ने कोशिस गरिएको छ |
भुटानमा जन्मिएका गायक राम धिताल हाल अमेरिकामा बसोबास गर्छन भने नेपाल रहदा थप्रै सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिई चर्चा समेत कमाएका थिए |
असल साथी भिडियोमा राम कुमार केसीको क्यामरा , सुप्रिम पराजुलीको सम्पादन रहेको छ |

 
 

%d bloggers like this: