Thu. May 2nd, 2024

News-3
केहि बर्ष अघी निश्चल बस्नेत निर्देशित सिनेमा लुट मार्फत ‘उध्रेको चोली’ बोलको गीत कोरियोग्राफी गरी चर्चामा आएका गम्भीर विष्ट यतिबेला कोरियोग्राफी र म्यूजिक भिडियो निर्देशनमा जमिरहेका छन । गम्भीरले चर्चित मोडल एबं अभिनेत्री प्रकृति श्रेष्ठलाई लामो समयपछी म्युजीक भिडीयोमा अभिनयमा फर्काएका  छन् । News-1
डान्सिङ बिटमा तयार पारिएको यो गीतमा प्रकृति लाई सुरेन बसेलले साथ् दीएका छन् । बिहे गरेसंगै लामो समयदेखि अष्ट्रेलिया बस्दै आएकी प्रकृति पहिलो पटक डान्सिङ गीतमा अभिनय गरेकी हुन् ।डान्सिङ बिटको गीत गर्दा निकै रमाइलो भएको बताउने प्रकृति गीत राम्रो बनेको बताउछिन् ।News 1
मेरो पाल्पालीमा बोलको उक्त गीतमा अबुन पाण्डेको स्वर र शब्द रहेको छ भने संगीत टीका दाहालले दिएका छन् । भिडीयोमा पवन गौतमको छायाँकन र प्रितिम पाण्डेको सम्पादन देख्न सकिन्छ । गीत नयाँ वर्षको अवसरमा सार्वजनिक गरिने बताइएको छ ।

%d bloggers like this: