Fri. Apr 26th, 2024

1451398_10153782160014477_6901531449156130855_n
गायक सुमन बैधको फाइब ट्रयाक नामक एल्बममा समाबेस रहने गीत ‘तिम्रो दिल को’ म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ ।
संचारकर्मी सचित खड्काले यो भिडियोलाई निर्देशन गरेका हुन। भिडियोमा बिबाहित जोडीको रोमान्सलाई देखाउन खोजिएको निर्देशक खड्काले बताएक छन ।अहिलेकी चर्चित अभिनेत्री अशिष्मा नकर्मी र सुरेन थापाको भिडियोमा अभिनय रहेको छ ।
सचित खड्का
ज्ञानेन्द्र शर्माले खिचेको को भिडियोको हाल सिल्भर शाइन ईन्टरटेन्मेन्टमा सम्पादन कार्य भैरहेको छ । भिडियोको छायांकन बनेपा र सुकुटेमा गरिएको हो।

%d bloggers like this: