Sat. Apr 27th, 2024

आज फ्राईडे रिलिजमा दुई चलचित्र ‘लव सब’ र ‘धुन’ रिलिज भएको छन ।  संयम पुरी, सलोन बस्नेत, शिशिर भण्डारी, करिष्मा श्रेष्ठ, केके अधिकारी, अर्चना राई लगायतका कलाकारहरुको अभिनय रहेको  चलचित्र ‘लव सब’ मा कमेडी लभस्टोरी रहेको छ ।कलाकार संयम पुरी चलचित्रमा एक लाटोको भुमिका निभाएका छन् भने सलोन बस्नेत र शिशिर भण्डारी भने कमेडी शैलीमा प्रस्तुत भएका छन् । चलचित्रमा देव कुमार श्रेष्ठको निर्देशन हो भन्ने  सुशील पोखरेल र नरेन्द्र महर्जनको संयुक्त लगानी छ ।123
कृष्ण पौडेलले निर्देशन गरेको धुनमा जीवन लुईटेल, नीता ढुङ्गाना, मुकेश ढकाल, उमावेवी लगायतका कलाकारहरुको अभिनय गरेको छ । चलचित्रमा सुशिल शाह, श्रेया दुलाल, बिनोद भट्ट तथा मधुसुदन ढकालको लगानी छ भन्ने  प्रस्तुती मालती शाहको रहेको छ ।   dhoon

%d bloggers like this: