Thu. Apr 25th, 2024

अभिनेता विनय श्रेष्ठले काठमाडौं निवासी एनी थापासँग बुधबार इंगेजमेन्ट गरेका छन् ।  विनयकै स्कुल त्रिपुरा बोर्डिङ स्कुलमा सम्पन्न टिकाटालोमा विनय र एनीले औंठी साटासाट गरेका थिए । पनि स्रोतले बतायो ।
20150910074908_b6cf07879e0b40956065349d01291483@filmykhabar.com
एनीसँग सम्बन्धमा रहनु अघि विनय अभिनेत्री ऋचा शर्मासँग अफेयरमा थिए । दुवैले मिलेर ‘भिजागर्ल’ नामको फिल्म पनि बनाएका थिए । तर फिल्मसँगै उनीहरुको सम्बन्ध पनि फ्ल्प भएको थियो, अर्थात् दुवैको ब्रेक अप भएको थियो ।विनयले त्यसपछि निर्माण गरेको फिल्म ‘रेशम फिलिली’ हाल हलमा चलिरहेको छ ।मोडल हुँदै अभिनयमा छिरेका विनयले ‘सानो संसार’, ‘मेरो लभ स्टोरी’ र ‘भिजा गर्ल’मा काम गरेका छन् ।

%d bloggers like this: