Fri. Apr 26th, 2024

गायिका सालु गौतमले ‘छोटो लुगा फालेर रातो साडी लगाएँ’ बोलको गीत बजारमा ल्याएकी छन  । उक्त गीतमा सालुकै स्वर,शब्द र संगीत रहेको छ । बिगत ९ बर्ष देखि युरोपमै बस्दै आएकी सालु मोडलिङसँगै अभिनय, नृत्य तथा गायनमा पनि आफ्नो परिचय बनाई सकेकीछिन् । सालुले १ दर्जन बढी भिडियोमा मोडलिङ गरिसकेकी छिन् ।  महेश प्रधानको छायांकन र भरत रेग्मीको सम्पादन रहेको    उक्त भिडियोमा मोडल सालुलाई निकै हट अवतारमा  देखाईएको छ । भिडीयो संचारकर्मी सुब्रत आचार्यलले  निर्देशन गरेका हुन  ।

%d bloggers like this: