Fri. Apr 26th, 2024

images
आफ्नो चलचित्र बैशाख ३१ गते भोलि शुक्रबार देखि प्रदर्शनमा आउन लाग्दा निर्देशक आकाश अधिकारी र ऊनका टिम निकै नै उत्त्साहित रहेका छन् | चलचित्र निकै नै राम्रो बनेको मा निर्देशक र निर्माताहरु निकै नै आशावादी रहेका छन् |
ke ma timro hoina ra
” के मा तिम्रो होइन र ” ले दर्शक को मन जित्न सफल रहने बिश्वाश आकाश अधिकारी र ऊनका टिमले बेक्त गरेका छन् | एस चलचित्रबाट न्यु लूक्स आर्यन अधिकारी र मरिश्का पोखरेलले पनि निकै नै धेरै आशा गरेका छन् | सिनेमा को ट्रैलेर अनि गीत संगीतले बजार मा कमाएको चर्चाले गर्दा एस चलचित्रले निकै राम्रो व्यापार गर्ने विश्वास निर्देशक अनि बजार वितरक टिमले बेक्त गरेका छन् |
k-ma-timro-hoina-ra1-1024x548
चलचित्र निकै राम्रो बनेको र एसले धेरै दर्शक को मन जित्ने सफल रहने भनाई निर्देशक आकाश अधिकारीको रहेको छ | चलचित्रले सम्पूर्ण दर्शकहरुलाई मनोरंजन प्रधान गर्ने बिश्वाश पनि निर्देशक आकाश अधिकारी र उनका टिमले बेक्त गरेका छन् |चलचित्रको एक्शन र गीत संगीत पक्ष निकै बलियो रहेको जानकारी पनि निर्देशक आकाश अधिकारीले दिएका छन्|

%d bloggers like this: