Sat. Apr 27th, 2024

एजेन्सी । बलिउड कलाकार फराज खानको मृत्यु भएको छ । बुधबार फराज खानको मृत्यु भएको पूजा भाटले पुजा पुष्टि गरेकी छन् ।
५० वर्षीय फाज ‘न्युरोलोजिकल डिसअर्डर’ समस्याबाट ग्रसित थिए । खान बेंगलुरूको एक अस्पतालको आइसियुमा थिए ।
पूजा भाटले ट्वीटरमा लराज खानको मृत्युबारे पुष्टि गरेकी छन् । खानको मृत्युबारे पुष्टि गर्दै उनले समवेदना पनि प्रकट गरेकी छन् ।
फराज खानले मेहन्दी, फारेब, दुल्हन बनो में तेरी तथा चाँद बुझ गया जस्ता फिल्मा अभिनय गरेका छन् ।

Leave a Reply

%d bloggers like this: