Fri. Apr 26th, 2024

सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ निर्माण गरेको फिल्म ‘सेन्टी भाइरस’ को पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा ‘धुर्मुस सुन्तली’ फिचर्ड छन् । रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङ राई, विल्सन विक्रम राई, राजाराम पौडेल, बुद्धि तामाङलगायतका कलाकारको अभिनय रहेको छ ।

सिताराम ‘सेन्टी भाइरस’ को निर्माण रंगशाला निर्माणको एक अंश रहेको बताउँछन् । सिताराम भएर रंगशाला र धुर्मुस भएर फिल्म बनाएको उनको भनाई छ । फिल्म आउँदो फागुन ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ ।

merofilm.com

Leave a Reply

%d bloggers like this: