Fri. Apr 26th, 2024

मेलिना राई र टंक तिमिल्सिनाको आवाजमा गीत ज्यान सुकेर लौरी भैगो सार्वजनिक भएको छ । गीतमा राम अविरल बिष्टको शब्द, गायक तिमिल्सिनाको संगीत र केशव बडूको संगीत संयोजन रहेको छ । गायक तिमिल्सिना निर्देशित भिडियोमा प्रकाश खड्काको छायांकन रहेको छ । मिलन बिश्वकर्मा सम्पादित भिडियोमा दिपक ढकाल, उर्मिला गुरुङ तथा बालकलाकार राजेश तिमिल्सिना र प्रविना न्यौपानेको अभिनय रहेको छ । भिडियोमा निर्मला आचायार्यको शृंगार रहेको छ।

 

Leave a Reply

%d bloggers like this: