Sun. May 5th, 2024

जेठ, काडमाडाैँ – दक्षिण अफ्रिकी देश अर्जेन्टिनाले कोपा अमेरीका २०१९ को लागि पहिलो चरणका खेलाडीहरूको नामावली सार्वजनिक गरेको छ । पहिलो चरणका लागि हिजो अर्जेन्टिनाले सुपर स्टार लियोनल मेसी सहित ३० जनाको नामावली सार्वजनिक गरेको हो ।
यसपालिको कोपा अमेरीकाका लागि म्यानचेस्टर युनाइटेडबाट व्यवसायिक फुटबल खेलिरहेका गोलकिपर सर्जियो रमेरो भने छनाैट सूचिमा परेका छैनन् ।
अर्जेन्टिनाले सार्वजनिक गरेको पहिलो चरणको नामावली
फरवार्डः
लियोनल मेसी , सर्जियो अगुएरो , लाउटारो मार्टिनेज , एन्जल कोरेया, म्याटिस सुवारेज , माउरो इकार्डी
मिडफिल्डरः
लिएन्ड्रो प्रेडेज, लो सेल्सो , एक्जाक्वे पालासियोस , गुइडो रोड्रग्वेज , रोबर्टो प्रिएरा , रोड्रिगो डे पाउल , माटियास जाराको , एन्जल डि मारिया , पिटि मार्टिनेज , पाउलो डिबाला , म्याक्सिमिलियानो मेजा , इभान मार्कोन
डिफेन्डरः
रेन्जो सराभिया , गाब्रियल मर्काडो , निकोलस अोटामेन्डी , जर्मन पजेला , वाल्टर केन्म्यान, निकोलस ट्याग्लियाफिको , मार्कस अकुइना, र्यामिरो फ्युरस मोरी , जुयान फोइत
गोलकिपरः
फ्रान्को अर्मानी , स्टेवन अन्ड्राडा , अगुस्टन अर्मेचिन, जुयान मुसो , गेरोनिमो रूली

Leave a Reply

%d bloggers like this: