Fri. Apr 26th, 2024

एजेन्सी । बलिउड अभिनेता अजय देवगणको मुख्य भूमिका रहेको फिल्म ‘दे दे प्यार दे’को ट्रेलर सार्वजनिक गरिएको छ ।
यो फिल्मलाई अभिक बलीले निर्देशन गरेका छन् । डिभोर्स भइसकेको एक अधबैंसे पुरुष र टिनएज केटी बिचको प्रेम, रोमान्स र पारिवारिक माहौललाई ट्रेलरमा प्रस्तुत गरिएको छ ।
ट्रेलरमा यी तीन पात्र बिचको उतारचढावलाई देखाइएको छ । लभ । लभ रञ्जन फिल्मस् र टि सिरिजको संयुक्त व्यानरमा निर्माण भएको छ । अजयसँगै अभिनेत्रीद्धय तब्बु, रकुल प्रित सिंहको मुख्य भूमिका रहेको छ ।

Leave a Reply

%d bloggers like this: