Sat. Apr 27th, 2024

मनोरंजनसंसार डटकम
फिल्म निर्देशक अली अब्बास जफर सलमान खान र कैटरीना कैफ अभिनीत फिल्म “टाइगर जिंदा है” को शुटिङको लागि यति बेला मोरक्कोमा लोकेशन अबलोकनको काम भईरहेको छ ।
यो फिल्म २०१२ मा रिलिज भएको “एक था टाइगर” को सिक्वेल हो । सलमान र कैटरीना एकपटक फेरी २०१२ को फिल्म “एक था टाइगर” को सिक्वेलमा संगै देखिदैछन् । यो फिल्म “टाइगर” नामक भारतीय जासुसको वरिपरिको कहानीमा घुमेको छ जसलाई एक मिसन को क्रममा एक पाकिस्तानी जासुस केटी संग माया बस्दछ ।
यो फिल्म २०१७ को क्रिसमसमा रिलिज हुनेछ ।

Leave a Reply

%d bloggers like this: