डिसेम्बरबाट सुरु हुँदै ‘दबंग ४’
एजेन्सी । अभिनेता सलमान खान आफ्नो लोकप्रिय फिल्म फ्रेञ्चाइजी ‘दबंग’को चौथो संस्करण ‘दबंग ४’ दर्शकमाझ ल्याउँदैछन् । फिल्मको लेखन तथा निर्देशन निग्मांशु धुलियाले गर्नेछन् । फिल्मको सुटिङ डिसेम्बरबाट सुरु हुनेछ ।…
‘टलकजंग भर्सेस टुल्के’को सिक्वेल निमार्ण हुने
काठमाडाैँ । चर्चित चलचित्र ‘टलकजङ्ग भर्सेस टुल्के’ को सिक्वेल निर्माण गरिने भएको छ । सो चलचित्रमा अभिनय गरेका पुरानै कलाकारलाई लिएर चलचित्र निर्माण गर्ने तयारी भएको निर्माता रवीन्द्रसिंह बानियाँले जानकारी दिएका…
राजेश हमाल र प्रचण्डबीच भेटवार्ता
काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली चलचित्र जगत्का महानायक राजेश हमालबीच भेटवार्ता भएको छ ।अध्यक्ष दाहालको निवास खुमलटारमा आज भएको भेटमा नेपालको कला…
चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगको रुपमा विकास गर्नुपर्छ : मन्त्री कार्की
काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । चलचित्र विकास बोर्डको २२औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा…
१८ कात्तिकमा सुरक्षा पन्तको ‘बुलाकी’
काठमाडाैँ । कर्णाली भेगको जनजीवन, रीतिथिति तथा संस्कृतिक समेटिएको फिल्म ‘बुलाकी’ आगामी १८ कात्तिकमा प्रदर्शनमा आउने भएको छ । धान दिवसको अवसर पारेर निर्माण युनिटले फिल्मको रिलिज मिति सार्वजनिक गरेको…
राजु लामाको स्वरमा ‘ठूली’ म्युजिक भिडियो सार्वजनिक (भिडियो)
काठमाडाैँ । हालै सगरमाथाको सफल आरोहण गरेका गायक राजु लामाको स्वरमा रहेको ‘ठूली’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।राजु लामा र तारा शिरिष मगरको सुमधुर स्वरमा रहेको ठूलीको म्युजिक भिडियोलाई…
नेपाली फिल्ममा खेल्दै ब्रह्मानन्दम
काठमाडाैँ । नीता फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘ह्रस्व दीर्घ’ मा लोकप्रिय साउथ कलाकार ब्रह्मानन्दम अनुबन्धित भएका छन् । अभिनेत्री निता ढुङ्गानाले पहिलो पटक होम प्रोडक्सनबाट निर्माण गर्न लागेको फिल्ममा…
गोविन्द शाही नेपाल चलचित्र संघको वितरण सभापतिमा मनोनित
काठमाडाैँ । चलचित्र निर्माता, वितरक तथा कलाकार गोविन्द शाही नेपाल चलचित्र संघको वितरण सभापतिमा मनोनित भएका छन्। सोमबार बसेको कार्यसमितिको प्रथम बैठकबाट उनि वितरण सभापतिमा मनोनित भएका हुन्। गत जेठ १९…
शुक्रबारबाट हलमा चन्द्र पन्तको ‘रण’ प्रदर्शनमा आउने
काठमाडाैँ । नेपाली निर्देशक चन्द्र पन्तको निर्देशनमा बनेको भोजपुरी फिल्म ‘रण’ले आगामी शुक्रबारबाट नेपालका तीन दर्जन बढी हलहरूबाट प्रदर्शनमा आउने भएको छ । निर्देशक पन्तका अनुसार राजधानीसँगै मोफसलका विभिन्न ४० बढी…
आलिया भट्ट गर्भवती, दिइनु चाँडै बच्चा आउने जानकारी
एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुर चाँडै आमाबाबु बन्ने भएका छन् । सोमबार बिहान आलियाले आफ्नो सामाजिक सञ्जालमार्फत एक पोस्ट सेयर गर्दै आफू गर्भवती भएको जानकारी…