Mon. Feb 3rd, 2025

युरोपका ४४ देशमा एकसाथ ‘प्रेमगन्ज’

काठमाडौँ । फिल्म प्रेमगन्ज युरोपका ४४ देशमा अन्तर्राष्ट्रिय चलचित्रसरह एकसाथ प्रदर्शन हुने भएको छ। प्रेमगन्ज विदेशी फिल्मसरह विदेशी दर्शकमाझ थिएटरमै प्रदर्शन हुने भएको छ। जर्मनको फिल्म वितरक कम्पनीले प्रेमगन्ज जर्मनी,…

अस्ट्रेलियामा नेपाली सिनेमा

काठमाडाैँ । कुनै समय प्रवासमा नेपाली सिनेमाको प्रदर्शन एकादेशको कथाजस्तै थियो । नयाँ त परै जाओस्, पुराना चलचित्र पनि कर्मभूमिमा हेर्न पाइँदैनथ्यो तर आज सिनेमामा भित्रिएको नयाँ प्रविधिले असम्भव ठानिएका कुरा…

शुक्रवारदेखि अमेरिकामा प्रदर्शन हुँदै ‘ए मेरो हजुर–४’

काठामडाैँ । अनमोल केसी अभिनित फिल्म ‘ए मेरो हजुर–४’ शुक्रवारदेखि अमेरिकाको टेक्सासमा प्रदर्शन हुने भएको छ । झरना थापाको निर्देशन रहेको फिल्म टेक्सासको यूलेसस्थित सिनेपोलिस लक्जरी सिनेमाजमा प्रदर्शन हुने डालस वितरक…

इन्टर मियामीको पोस्टमा बार्सिलोनाको आधा दर्जन गोल

एजेन्सी । प्री- सिजन टुर अन्तर्गत अमेरिका भ्रमणमा रहेको क्याटलान क्लब बार्सिलोनाले इन्टर मियामी सीएफको पोस्टमा आधा दर्जन गोल गरेको छ । बुधबार बिहान सम्पन्न खेलमा ला लिगा महारथी क्लब…

प्रचारप्रसारमा जुट्यो ‘प्रेमगीत ३’को टोली, देशैभरका हलमा ब्यानर राखिने

काठमाडाैँ । असोजको ७ गतेबाट रिलिज हुन लागेको नेपाली चलचित्र ‘प्रेमगीत ३’को निर्माणपक्ष जुरमुराएको छ । चलचित्र रिलिज हुन २ महिना बाँकी रहँदा यसको निर्माणपक्षले प्रचारप्रसार सुरु गरेको छ ।…

फिल्म ‘राधा’को तीज गीत सार्वजनिक, सृष्टि श्रेष्ठ र प्रियंका कार्कीको नृत्य (भिडियो)

काठमाडाैँ । सुर्वण थापाले निर्देशन गरेको फिल्म ‘राधा’को तीज गीत सार्वजनिक भएको छ। साउनको पहिलो सोमबारको अवसर पारेर ‘पाउमा पाउजु छैन बरिलै’ बोलको गीत सार्वजनिक गरिएको हो। सज्जा चौलागाईं र…

‘कबड्डी ४’ले मनायो प्रदर्शनको ५१ औँ दिन

काठमाडाैँ । सुपरहिट नेपाली फिल्म ‘कबड्डी ४’ले प्रदर्शनको ५१ दिन मनाएको छ। जेठ १३ गतेदेखि स्वदेश तथा विदेशमा प्रदर्शन भएको फिल्मले शनिबार ५१ दिन मनाउन सफल भएको हो। फिल्म प्रदर्शनको…

फिल्म ‘म’ को दुई पोस्टर सार्वजनिक

काठमाडाैँ । फिल्म ‘म’ को दुई पोस्टर सार्वजनिक भएको छ । पोस्टर कान्तिपुर फिल्म एकेडेमीको फेसबुक पेजमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक पोस्टरमा अनुसार नयाँ अनुहार संजोग रसाइलीको वरिपरि कथा र…

‘लालसिंह चड्डा’ को पाँच सेकेन्डको गीत खिच्न ४५ दिन

एजेन्सी । आमिर खानको फिल्म ‘लालसिंह चड्डा’ आगामी ११ अगस्टमा रिलिज हुँदैछ । फिल्मको निर्माणका यसको कथासँगै संगीत पक्षले पनि महत्वपूर्ण भूमिका खेलेको छ । फिल्मको नयाँ गीत ‘तुर कलेयाँ’…

‘पुष्पाः द रुल’मा अल्लू अर्जुनको पारिश्रमिक सय करोड

एजेन्सी । सन् २०२१ को डिसेम्बरमा रिलिज फिल्म ‘पुष्पाः द राइज’को सफलतापछि अभिनेता अल्लू अर्जुनको लोकप्रियताले नयाँ उचाइ थपेको छ । यो फिल्मको सफलतापछि निर्माताहरु यसको सिक्वेल ‘पुष्पा २’को सुटिङ सुरु…