Sun. Feb 2nd, 2025

प्रदर्शनको चाैथो हप्तामा ‘प्रेमगीत-३’

काठमाडाैँ।  प्रेमगीत-३ प्रदर्शनको चाैथो हप्तामा प्रवेश गरेको छ। विश्वभर विभिन्न भाषामा असोज ७ गतेबाट एक साथ प्रदर्शन भएको बहुप्रतिक्षित फिल्मले सफल प्रदर्शनको तेश्रो हप्ता पार गर्दै चाैथो हप्तामा लागेको हो।…

नेपाली चलचित्रलाई दर्शकको साथ, ‘प्रेम गीत ३’ लाई दर्शकको माया उस्तै

काठमाडाैँ। दसैँ लक्षित चलचित्रहरुले अहिलेसम्म दर्शक पाइरहेका छन् । गत असोज ७ गतेदेखि प्रदर्शनरत ‘प्रेम गीत ३’ लाई दर्शकले माया गरिरहेका छन् । हिन्दी भाषामा स्वराङ्कन गरेर प्रदर्शन गरिएको उक्त चलचित्र…

मर्मस्पर्शी र मनोरञ्जनात्मक छ ‘महापुरुष’ को ट्रेलर

काठमाडाैँ। बहुप्रतीक्षित महजोडी अभिनित चलचित्र ‘महापुरुष’ को ट्रेलर सार्वजनिक भएको छ । सोमबार दिउँसो ४ बजे केन्द्र मोसन पिक्चर्सको युट्युब च्यानलबाट ट्रेलर सार्वजनिक भएको हो । कमेडी जनरामा बनेको ‘महापुरुष’…

विश्वभर कति कमायो ‘प्रेमगीत-३’ ले ?

काठमाडाैँ। ऐतिहासिक फिल्म ‘प्रेमगीत-३’को कमाइ सार्वजनिक भएको छ। निर्माण पक्षले आइतबार फिल्मको नेपाल र नेपालबाहिरको कमाइ सार्वजनिक गरेको हो। जस अनुसार ‘प्रेमगीत-३’ले नेपालको पहिलो हप्ता ७ करोड ९६ लाख रूपैयाँ…

आज नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको उपासना गरिँदै

काठमाडाैँ। नवरात्रको तेस्रो दिन दसैंघर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाराधना गरिन्छ । देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार पनि मानिन्छ । पिण्डजप्रवरारुढा चण्डकोपास्त्रकैर्युता । प्रसादां तनुते…

तीन दिनमा ‘प्रेमगीत-३’को कमाइ ११ करोड १८ लाख भारू, विश्वभरका हलहरूमा झुम्मिँदै दर्शक

काठमाडाैँ। गत शुक्रबारबाट प्रदर्शन भएको बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत-३’ ले तेश्रो दिनसम्मको व्यापार ११ करोड १८ लाख भारू पुगेको छ। शुक्रबारबाट विश्वव्यापी रूपमा प्रदर्शन भएको फिल्मले नेपाली र हिन्दी भाषामा गरी…

‘प्रेमगीत-३’ ले दोश्रो दिनसम्ममा गर्यो करीब ९ करोड भारूको व्यापार

काठमाडाैँ। गत शुक्रबारबाट प्रदर्शन भएको बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत-३’ ले दोश्रो दिनसम्मको व्यापार ८ करोड ७९ लाख भारू पुगेको छ। शुक्रबारबाट विश्वव्यापी रूपमा प्रदर्शन भएको फिल्मले नेपाली र हिन्दी भाषामा गरी…

नवरात्रको पहिलो दिन : घरघरमा घटस्थापनासहित जमरा राखिँदै

काठमाडाैँ। नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्दै छन् । घरको पूजा कोठा वा दसैँ घरमा विधिपूर्वक घटस्थापना…

विश्वव्यापी चर्चा बटुल्दै ‘प्रेमगीत-३’, नेचुरल सिन र कलाकारको अभिनयले भारतीय दर्शक लठ्ठै

काठमाडाैँ। शुक्रबारबाट विश्वव्यापी प्रदर्शन भइरहेको नेपाली फिल्म ‘प्रेमगीत-३’ले चर्चा बटुल्न सुरू गरेको छ। फिल्म उद्योगको सबैभन्दा ठूलो मध्ये एक भारतीय बजारमा समेत प्रदर्शन भइरहेको फिल्मको चर्चा चारैतिर चल्न सुरू भएको हो।…

अष्ट्रेलिया, अमेरिका र क्यानडामा पहिलो दिन कति कमायो ‘प्रेमगीत-३’ ले ?

काठमाडाैँ। गत शुक्रबारबाट प्रदर्शन भएको बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत-३’ ले पहिलो दिन ४ करोड ८४ लाखको व्यापार गरेको हो। शुक्रबारबाट विश्वव्यापी रूपमा प्रदर्शन भएको फिल्मले नेपाली र हिन्दी भाषामा गरी करीब…