साम्राज्ञीसँग जीतुको जोडी
काठमाडाैँ। हास्यकलाकार तथा अभिनेता जीतु नेपाल र अभिनेत्री सम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय रहेको फिल्म ‘ह्यारीकी प्यारी’ आगामी माघ २० मा प्रदर्शन हुँदैछ । यसै फिल्मको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा…
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
काठमाडाैँ। प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस…
उर्दु भाषामा नेपाली कविता अनुवाद संग्रह प्रकाशन
काठमाडाैँ। पाकिस्तान एकेडमी अफ लेटर्स, इस्लामाबादले पाकिस्तानको राष्ट्र भाषा उर्दुमा ‘नेपालकी आवाज’ नाममा नेपाली साहित्यकारहरूका प्रतिनिधि कविताको अनुवाद सङ्ग्रह प्रकाशन गरेको छ । सङ्ग्रहमा धरणीधर कोइरालाको नेपाल, महानन्द सापकोटाको अब,…
फिल्मसिटी निर्माण परियोजनाको तयारी सुरु
काठमाडाैँ। वाग्मती प्रदेश सरकारले फिल्मसिटी निमार्णका लागि सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजनाको तयारी कार्य सुरु गरेको छ । वाग्मती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले मकवानपुरको इन्द्रसरोवरलाई केन्द्र मानेर पालुङ, चितलाङ, दामन…
फिल्म ‘ह्यारीकी प्यारी’को ट्रेलर सार्वजनिक (भिडियो)
काठमाडाैँ। जितु नेपाल र साम्राज्ञी शाह अभिनीत फिल्म ‘ह्यारीकी प्यारी’को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलरमा हरि पात्रबाट ‘ह्यारी’ बनेका व्यक्तिको सङ्घर्षलाई देखाइएको हो । फिल्ममा कलाकार जितु नेपाल, अभिनेत्री…
तुलाको निर्देशनमा तयार ‘तिम्रो मेरो माया’मा रजनीको स्वर (भिडियो)
काठमाडाैँ। तिम्रो मेरो मायाको बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गायिका रजनी सुन्दासको स्वरमा रहेको गीतका शब्द इन्दिरा चोङ्बाङका हुन्। षडज लिम्बूको संगीत रहेको गीतको भिडियोमा कुशल गुरुङ् र नयन गुरुङको…
शुक्रबार चलचित्र : हलमा ‘चि मुसी चिः इभन डेड डिजायर बिलोङ्गिङ’
काठमाडाैँ। फ्राइडे फिल्मअन्तर्गत ‘चि मुसी चिः इभन डेड डिजायर बिलोङ्गिङ’ प्रदर्शनमा आएको छ । हरर जनराको फिल्मले नेपाली बजारमा पाइरहेको दर्शक बढाउने विश्वास निर्माण टिममा छ । मर्ण जेम्स र यश…
पब्जी विश्वकपको फाइनलमा प्रतिस्पर्धा गर्दै २ नेपाली टोली
काठमाडाैँ। पब्जीको विश्वकप भनिने पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (पिएमजिसी)को फाइनल आजबाट सुरू हुँदैछ। इन्डोनेसियाको जाकार्तामा हुने फाइनल खेलमा नेपालका २ सहित विभिन्न राष्ट्रका १६ वटा टोली सहभागि छन्। पिएमजिसीको फाइनल…
१ महिने स्वस्थानी व्रत आरम्भ
काठमाडाैँ। प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म १ महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि विधिवत् शुरू गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म १ महिना…
चलचित्र क्षेत्रलाई सहयोग गर्न प्रहरी तयार छ : प्रहरी प्रवक्ता राई
काठमाडौं । नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले चलचित्र क्षेत्रलाई सहयोग गर्न प्रहरी सदैव तत्पर रहेको बताएका छन्। प्रहरी प्रधान कार्यालयमा आज आयोजित नेपाल प्रहरी र चलचित्र विज्ञसँगको…