Fri. Jan 24th, 2025

अन्तर्राष्ट्रिय महोत्सवमा नेपाली फिल्म ‘गुराँस’ ले जित्यो अवार्ड

काठमाडाैँ । नेपाली चलचित्र ‘गुराँस’ युरोपको प्रतिष्ठित महोत्सव ‘दी कार्लोभी भ्यारी’ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा निर्णायकको तर्फबाट प्रदान गरिने ‘जुरी अवार्ड’ जितेको छ । चेक रिपब्लिकमा आयोजित महोत्सवमा यही असार २०…

अभिनेता सारुक ताम्राकार झुन्डिएको अवस्थामा मृत फेला

काठमाडाैँ । अभिनेता सारुक ताम्राकार झुन्डिएको अवस्थामा फेलाकाठमाडौँ । अभिनेता सारुक ताम्राकार झुन्डिएको अवस्थामा फेला परेका छन्। बिहीबार साँझ रातोपुल स्थित आफ्नै निजी निवासमा डोरीमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।…

चर्चित गायक रबिन तामाङको निधन

काठमाडाैँ । नेपाली रक गायक रबिन तामाङको निधन भएको छ । मंगलबार साँझ काठमाडाैँको बुढानिलकण्ठस्थित निवासमै तामाङको निधन भएको हो। अहिले उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको…

चलचित्रमा देखिएको समस्या समधान गर्न मन्त्रालय तत्पर छ : मन्त्री शर्मा

काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशमा भएका परिवर्तन र उपलब्धिलाई चलचित्रको माध्यमले प्रचार–प्रसार गर्न जरुरी रहेको बताएकी छन् । यहाँ चाबहिलस्थित चलचित्र विकास बोर्डद्वारा आयोजित २३औँ वार्षिकोत्सवलाई…

नेपाल र भारतमा एकसाथ प्रदर्शन भयो ‘परस्त्री’

काठमाडाैँ । नेपाली चलचित्र ‘परस्त्री’ नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको छ । प्रायः शुक्रबार नयाँ चलचित्र प्रदर्शन हुने गरे पनि विशेष कारणले बिहीबार नै प्रदर्शन गरिएको निर्देशक सुरज पाण्डेले…

३६ दिनमै निश्चल बस्नेतको ‘दिमाग खराब’ को इन्ड क्ल्याप

काठमाडाैँ । निश्चल बस्नेत निर्देशित चलचित्र ‘दिमाग खराब’ को छायाङ्कन सम्पन्न भएको छ । छायाङ्कन सुरु भएको ३६ दिनमा चलचित्रको छायांकन सकिएको छ । ४० दिनको सेडुल बनाएर छायाङ्कनमा निस्किएको फिल्म…

‘नीरफूल’ हेरेपछि मन्त्री किरातीले भने – सामाजिक सांस्कृतिक सवाल बेजोड रूपले प्रस्तुत भएको छ

काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शनिबार बेलुकी चलचित्र ‘नीरफूल’ हेरेका छन् । उनले सिभिल मलस्थित क्युएफएक्समा चलचित्रका निर्देशक फूलमान वल, अभिनेताद्वय दयाहाङ र बुद्धि तामाङसँगै चलचित्र…

पूर्वमन्त्रीहरूले गरे ‘नीरफूल’को प्रशंसा

काठमाडौँ । सामाजिक विषयवस्तुको उठान गरेको भन्दै पूर्वमन्त्रीहरूले चलचित्र ‘नीरफूल’ को प्रशंसा गरेका छन् । पूर्वमन्त्रीहरू पार्वत गुरुङ, रघु पन्त, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य मीनबहादुर शाही, पूर्वसांसद नवीना लामालगायतले चलचित्र…

आजदेखि काठमाडाैँ महानगरभित्रका हलमा हिन्दी फिल्म नचल्ने

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले आजदेखि महानगरभित्रका हलमा हिन्दी फिल्मको प्रदर्शन रोक्ने भएको छ । महानगरका प्रमुख बालेन्द्र साहले नगर प्रहरीलाई खटाएर हिन्दी फिल्मको प्रदर्शन रोक्न निर्देशन दिएका हुन् । मेयर…

युट्युब ट्रेन्डिङको एक नम्बरमा ‘ए मेरो हजुर–४’

काठमाडौं । नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर–४’ युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको छ । युट्युबमा रिलिज भएको एक दिनमै ‘ए मेरो हजुर–४’ युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको हो ।…