Tue. Mar 19th, 2024

Month: June 2023

नेपाल र भारतमा एकसाथ प्रदर्शन भयो ‘परस्त्री’

काठमाडाैँ । नेपाली चलचित्र ‘परस्त्री’ नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको छ । प्रायः शुक्रबार नयाँ चलचित्र प्रदर्शन हुने गरे पनि विशेष कारणले बिहीबार नै प्रदर्शन गरिएको निर्देशक सुरज पाण्डेले…

३६ दिनमै निश्चल बस्नेतको ‘दिमाग खराब’ को इन्ड क्ल्याप

काठमाडाैँ । निश्चल बस्नेत निर्देशित चलचित्र ‘दिमाग खराब’ को छायाङ्कन सम्पन्न भएको छ । छायाङ्कन सुरु भएको ३६ दिनमा चलचित्रको छायांकन सकिएको छ । ४० दिनको सेडुल बनाएर छायाङ्कनमा निस्किएको फिल्म…

‘नीरफूल’ हेरेपछि मन्त्री किरातीले भने – सामाजिक सांस्कृतिक सवाल बेजोड रूपले प्रस्तुत भएको छ

काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शनिबार बेलुकी चलचित्र ‘नीरफूल’ हेरेका छन् । उनले सिभिल मलस्थित क्युएफएक्समा चलचित्रका निर्देशक फूलमान वल, अभिनेताद्वय दयाहाङ र बुद्धि तामाङसँगै चलचित्र…

पूर्वमन्त्रीहरूले गरे ‘नीरफूल’को प्रशंसा

काठमाडौँ । सामाजिक विषयवस्तुको उठान गरेको भन्दै पूर्वमन्त्रीहरूले चलचित्र ‘नीरफूल’ को प्रशंसा गरेका छन् । पूर्वमन्त्रीहरू पार्वत गुरुङ, रघु पन्त, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य मीनबहादुर शाही, पूर्वसांसद नवीना लामालगायतले चलचित्र…

आजदेखि काठमाडाैँ महानगरभित्रका हलमा हिन्दी फिल्म नचल्ने

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले आजदेखि महानगरभित्रका हलमा हिन्दी फिल्मको प्रदर्शन रोक्ने भएको छ । महानगरका प्रमुख बालेन्द्र साहले नगर प्रहरीलाई खटाएर हिन्दी फिल्मको प्रदर्शन रोक्न निर्देशन दिएका हुन् । मेयर…

युट्युब ट्रेन्डिङको एक नम्बरमा ‘ए मेरो हजुर–४’

काठमाडौं । नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर–४’ युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको छ । युट्युबमा रिलिज भएको एक दिनमै ‘ए मेरो हजुर–४’ युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको हो ।…

जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्चिएसम्म महानगरमा हिन्दी फिल्म चल्न दिइँदैन : बालेन

काठमाडाैँ । काठमाडौँ महानगर प्रमुख बालेन (बालेन्द्र) साहले भारतीय चलचित्र ‘आदिपुरूष’ मा समावेश केही शब्दलाई लिएर आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जालमार्फत ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आशयको शब्द…

तारिफयोग्य ‘नीरफूल’

काठमाडाैँ । विनाशकारी भूकम्पले गर्दा हराएकी छोरी नभेटिएपछि आमाबुवाको मनमा परेको छटपटी र असह्य पीडाको कथा हो, चलचित्र ‘नीरफूल’ । चलचित्रभित्र दुई वटा कथा पस्कन खोजिएको छ । एउटा छोरी…

‘नीरफूल’को विशेष प्रदर्शनीमा नेतादेखि कलाकारको उल्लासपूर्ण सहभागिता

काठमाडाैँ । गत शुक्रबारदेखि देशव्यापी प्रदर्शनीमा आएको चलचित्र ‘नीरफूल’को निर्माण समूहले आयोजना गरेको विशेष प्रदर्शनीमा नेतादेखि कलाकारसम्म सहभागी भए । सोमबार बेलुकी आयोजित प्रदर्शनीमा चलचित्र हेरेपछि नेकपा (एमाले)का नेता भीम…

पहिलो पटक म्यानचेस्टर सिटीले जित्यो च्याम्पियन्स लिग

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको उपाधी हासिल गरेको छ । टर्कीको इस्तानबुलमा शनिवार राती भएको खेलमा इन्टर मिलानलाई १–० ले पराजित गर्दै सिटीले च्याम्पियनसिप लिगको उपाधी जीत…