Sat. May 18th, 2024

Month: May 2023

चलचित्र नरम शक्तिको अङ्ग हो : नेता भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले चलचित्र र मनोरञ्जन जनताको मौलिक अधिकार रहेको बताएका छन् । मङ्गलबार काठमाडौँमा चलचित्र ‘काँडेतार’ निर्माण समूहद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले नरम शक्तिका रुपमा…

चलचित्रमा गीतसङ्गीतको महत्त्व

काठमाडौं । नेपाली चलचित्र सफल हुनुको एक महत्त्वपूर्ण कारण गीतसङ्गीत मानिन्छ । दर्शकलाई हलसम्म ल्याउन गीतसङ्गीतले प्रचारप्रसारको भूमिका निर्वाह गर्ने गरेको छ । पछिल्लो समय ‘भिडियो शेयरिङ साइट’ टिकटकमा समेत…

‘द अनब्रेकेबल : अगस्त्य’ दुई भागमा बन्ने

काठमाडाैँ । नेपाली चलचित्रसमेत दुईभागमा बन्ने भएको छ । बलिउड र हलिउडले यस्तो शैलीमा बनाएका चलचित्रले सफलता पाएपछि नेपालमा सौरभ चौधरीको निर्देशनमा बन्न लागेको चलचित्र ‘द अनब्रेकेबल : अगस्त्य’ दुई…

प्रतिभा प्रस्फुटन गर्ने माध्यम बन्दै टिकटक

काठमाडाैँ । बदलिँदो समयसँगै मानिसले मनोरञ्जन गर्ने माध्यमसमेत परिवर्तन हुँदै गएका छन् । प्रविधिको तीव्र विकासँगै विकास भएका सामाजिक सञ्जाल अहिलेको मानिसको मनोरञ्जनको प्रमुख माध्यम बनेको छ । त्यसमा पनि…

बुधबार आलिसानमा यश कुमारको कन्सर्ट

काठमाडौँ । गायक तथा अभिनेता यश कुमार कमलपोखरीस्थित आलिसान लाउन्ज एन्ड क्लबमा गुन्जिने भएका छन् । बुधबार राति ब्यान्डसहित उनको लाइभ कन्सर्ट तय भएको हो । साझ ७ बजेबाट ‘डुअर…

किरणको निर्देशनमा ‘सोली डोली’ बन्ने

काठमाडाैँ । रेड वर्ड प्रोडक्शनको प्रस्तुतिमा तयार हुने फिल्म ‘सोली डोली’ निर्माणको घोषणा गरिएको छ । अहिलेका लागि फिल्मको नाम र निर्माण टिमको नाम मात्र सार्वजनिक गरेको हो । फिल्मका निर्माता…

काठमाडाैँ आइपुगे बलिउड स्टार आमिर खान

काठमाडाैँ । बलिउडका चर्चित अभिनेता आमिर खान काठमाडाैँ आइपुगेका छन् । भिस्तारा एयरलाइन्सको यूके १५१ विमानमार्फत् आएका उनी आइतबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका हुन् । खानलाई स्वागत…

कार्यविनायकमा गरियो ‘ह्यासट्याग माया’ को मुहूर्त

ललितपुर । ललितपुरस्थित बुङ्गमतीको कार्यविनायक मन्दिरमा शुक्रबार पूजा गर्दै चलचित्र ‘ह्यासट्याग माया’ (३ माया) को मुहूर्त गरिएको छ । राजीव गुरुङको निर्देशनमा बन्ने चलचित्रमा नम्रता श्रेष्ठ, सारूक ताम्राकार, रोय श्रेष्ठ,…

‘जारी’ले गर्यो १५ करोडभन्दा बढीको व्यापार

काठमाडाैँ । चलचित्र भवनमा चार नेपाली चलचित्र प्रदर्शनरत छ । यही वैशाख १ गतेदेखि प्रदर्शन भइरहेको ‘जारी’ कै व्यापार अन्यको तुलनामा उच्च छ । चलचित्र विकास बोर्डमा बक्सअफिसको विवरणअनुसार प्रदर्शनको…

बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ जेठ १२ देखि प्रदर्शन हुने

काठमाडाैँ । बहुपति प्रथामा आधारित चलचित्र टुल्की आगामी जेठ १२ गतेदेखि प्रदर्शन हुने भएको छ । ‘द पाल्म गु्रप प्रालि’द्वारा निर्माण गरिएको बहुपति प्रथामा आधारित नेपालकै पहिलो कथानक चलचित्र टुल्की…