Sat. May 18th, 2024

Month: May 2023

यस वर्ष किम्फ नहुने

काठमाडाैँ । यस वर्ष काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) नहुने भएको छ । किम्फले आफ्नोे आधिकारिक वेबसाइटमार्फत सन् २०२३ को संस्करण रोकिएको जानकारी गराएको हो । महोत्सवलाई नयाँ ढाँचामा लगेर…

‘पशुपति प्रसाद २ : भष्मे डन’मा सौगातको लुक्स सार्वजनिक

काठमाडाैँ । छायांकन भइरहेको फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’बाट अभिनेता सौगात मल्लको पात्र लुक्स सार्वजनिक भएको छ । पशुपतिनाथ मन्दिर क्षेत्रमा छायांकन भइरहेको यो फिल्मको अब गीतको मात्रै छायांकन…

१३ वर्षमा प्रहरी अधिकृत बनेकी सोनाक्षी

एजेन्सी । रीमा कागतीको निर्देशनमा बनेको वेब सिरिज ‘दहाड’ ओटीटी प्लेटफर्म प्राइम भिडियोमा रिलिज हुँदैछ । साेनाक्षी सिन्हा स्टारर सिरिज एक्सेल इन्टरटेनमेन्ट र टाइगर बेबी प्रोडक्सनको व्यानरमा बनेको हो । यो…

सर्टिफिकेट नहुँदा ब्रिटेनमा रोकियो ‘दि केरला स्टोरी’

एजेन्सी । सुदीप्तो सेनको फिल्म ‘द केरला स्टोरी’लाई लिएर भएको विवाद अब केवल भारतमामात्र सीमित रहेन, यो विवाद ब्रिटेनमा पनि पुगेको छ । ब्रिटिस बोर्ड अफ फिल्म क्लासिफिकेसन (बिबिएफसी)ले यो फिल्मलाई…

नेपाल अन्तर्राष्ट्रिय चलचित्रको छायाङ्कन गन्तव्य बन्न सक्छ : उपराष्ट्रपति यादव

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल अन्तर्राष्ट्रिय चलचित्रको छायाङ्कन गन्तव्य बन्न सक्ने बताएका छन् । नेपाल चलचित्र प्राविधिक सङ्घ (नेफ्टा) ले काठमाडौँमा आयोजना गरेको ‘नेफ्टा चलचित्र अवार्ड–२०२३’ को उत्कृष्ट पाँचको…

नेफ्टा अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक, को-को परे मनोनयनमा (सुचीसहित)

काठमाडाैँ । नेपाली चलचित्रमा काम गर्ने प्राविधिकहरूको छाता सङ्गठन नेपाल प्राविधिक सङ्घ (नेफ्टा) को एघारौँ संस्करणको चलचित्र अवार्डको उत्कृष्ट पाँचको मनोनयनमा पर्न सफल चलचित्रकर्मी र चलचित्र सार्वजनिक गरिएको छ ।…

अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्र

काठमाडौं । नेपालमा विदेशी चलचित्रले राम्रो कमाइ गरिरहँदा विदेशमा नेपाली चलचित्रले पनि आफूलाई अब्बल सावित गरिरहेको छ । गुणस्तरीय चलचित्र बनाउने मात्र होइन, विदेशमै छायाङ्कन गरेर त्यहीँ चलचित्र भवन (हल)…

कस्तो छ ‘नीरफूल’को ट्रेलर (भिडियो)

काठमाडौँ । आउँदो जेठ २६ गते देशभर रिलिज हुन लागेको फिल्म ‘नीरफूल’ को शुक्रबार ट्रेलर सार्वजनिक गरिएको छ । विसं २०७२ को महाभूकम्प र त्यसका कारण परिवारका सदस्य गुमाइएको कथावस्तु…

असारमा ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’

काठमाडौँ । कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेसन र विलक्षण क्रिएसन प्रालिको संयुक्त आयोजनामा काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा नेपाल अफ्रिका चलचित्र महोत्सव २०२३ को एघारौँ संस्करण आगामी असार १ देखि…

‘भगवत् गीता’ भदौ २९ गते रिलिज हुने

काठमाडौं । चलचित्र ‘भगवत् गीता’को प्रदर्शन मिति परिवर्तन भएको छ । चलचित्र निर्माण टिमले ‘भगवत् गीता’लाई आगामी भदौ २९ गते प्रदर्शन गर्ने भएका हुन् । यसअघि चलचित्रलाई कृष्ण अष्टमी अर्थात…