Sat. May 18th, 2024

काठमाडाैँ । रेड वर्ड प्रोडक्शनको प्रस्तुतिमा तयार हुने फिल्म ‘सोली डोली’ निर्माणको घोषणा गरिएको छ । अहिलेका लागि फिल्मको नाम र निर्माण टिमको नाम मात्र सार्वजनिक गरेको हो ।

फिल्मका निर्माता किरण नेपाली हुनुहुन्छ । फिल्ममा चार जना नायक र तीन जना नायिका रहने निर्माण पक्षले बताएको छ । कलाकारको नाम केही दिनमा नै सार्वजनिक गर्ने तयारी निर्देशक किरण नेपालीको छ ।

फिल्ममा अमला देवी राई, प्रदीप भारद्वाज, हिमालय शर्मा र सुरज आचार्यको लगानी रहनेछ । सरोज नेपाली कार्यकारी निर्माता रहने फिल्ममा प्रदीप भारद्वाजको कथा छ ।

Leave a Reply

%d bloggers like this: