Thu. May 2nd, 2024

Month: November 2022

डेनमार्कलाई हराउँदै फ्रान्सले पक्का गर्यो अन्तिम १६ मा स्थान

काठमाडाैँ। कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘डि’को खेलमा डेनमार्कलाई पराजित गर्दै फ्रान्स विजयी भएको छ । दोहास्थित रंगशाला ९७४ रंगशालामा आज भएको खेलमा फ्रान्सले डेनमार्कलाई २–१ गोलअन्तरले पराजित…

मेसीको गोलमा अर्जेन्टिना विजयी, अन्तिम १६ मा पुग्ने संभावना जिवितै

काठमाडाैँ। कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘सि’ अन्तर्गतको आज भएको खेलमा अर्जेन्टिना विजयी भएको छ । अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोलअन्तरले पराजित गरेको हो । समूह चरणको आफ्नो पहिलो खेलमा…

नेपाल आइपुगे भारतीय गायक आदित्य नारायण

काठमाडाैँ। बलिउड अभिनेता तथा गायक आदित्य नारायण झा नेपाल आएका छन् । उनि शुक्रबार साँझ नेपाल आइपुगेका हुन् । आज हुने एक साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिन उनि नेपाल आएका हुन्…

विश्वकपबाट बाहिरियो कतार, लगातार दोश्रो खेलमा पराजित

काठमाडाैँ। कतारमा जारी फिफा विश्वकप फुटबलमा सेनेगलले आयोजक कतारलाइ पराजित गरेको छ । प्रतियोगितामा सेनेगलको यो पहिलो जित हो । कतारको अल थुमामा स्टेडियममा आज भएको खेलमा सेनेगलले कतारलाई ३–१…

नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल बराबरीमा सकियो

काठमाडाैँ। कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल बराबरीमा सकिएको छ । कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा आज राति भएको खेलमा नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल १–१ गोलको बराबरी…

फिफा विश्वकप : अमेरिका र इंग्ल्याण्ड बीचको खेल गोलरहित बराबरी

काठमाडाैँ। कतारमा जारी फिफा विश्वकप खेलमा अमेरिका र इंग्ल्याण्डबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । निर्धारित ९० मिनेटको खेल निकै प्रतिस्पर्धात्मक रहे पनि दुवै टोलीले कुनै गोल गर्न सकेनन् ।…

जर्मनीमाथि जापानको रोमाञ्चक जित

एजेन्सी। विश्वकप २०२२ अन्तर्गत समूह चरणको पहिलो खेलमा नै जर्मनी पराजित भएको छ। पहिलो हाफमा अग्रता लिएको जर्मनी दोश्रो हाफमा २ गोल खाएसँगै जापानसँग पराजित भएको हो। सुरूवाति अग्रता लिएको…

बेल्जियमको विजयी सुरुआत

एजेन्सि। क्यानडालाई १-० ले पराजित गर्दै बेल्जियमले कतार फिफा विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ। अहमद बिन अलि स्टेडियममा बुधबार राति मिसी बात्सुयीको निर्णायक गोलमा बेल्जियमले महत्वपूर्ण तीन अंक जोडेको…

कोस्टारिकामाथि स्पेनको सानदार जित

एजेन्सी। कतारमा जारी फिफा विश्वकप फुटबलमा स्पेनले कोस्टारिकालाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ। कतारको अल थुमामा स्टेडियममा आज राति भएको खेलमा कोस्टारिकालाई ७–० गोल अन्तरले हराउँदै स्पेनले विजयी…

पहिलो खेलमा नै साउदी अरेबियासँग हार्यो अर्जेन्टिना

एजेन्सी। कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्र्तगत समूह ‘सि’मा रहेको साउदी अरेबियाले अर्जेन्टिनालाई पराजित गरेको छ । कतारको लुसाइल स्टेडियममा बुधबार भएको खेलमा साउदी अरेबियाले उपाधि दाबेदार मानिएको अर्जेन्टिनालाई…