Tue. Mar 19th, 2024

Month: November 2022

विश्वकप फुटबल : सहज जितसहित नेदरल्यान्ड्स र सेनेगल अन्तिम १६ मा

काठमाडाैँ। कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘ए’ बाट नेदरल्यान्ड्स र सेनेगल अन्तिम १६ मा प्रवेश गरेका छन् । गए राति भएको समूहको तेस्रो तथा अन्तिम निर्णायक खेलमा नेदरल्यान्ड्सले…

रासफोर्ड चम्कदा इंग्ल्यान्ड अन्तिम १६ मा

काठमाडाैँ। मार्कुस रसफोर्ड चम्किएको खेलमा वेल्सलाई ३–० अन्तरले पराजित गर्दै इंग्ल्यान्ड कतार फिफा विश्वकप २०२२ को अन्तिम १६ मा स्थान बनाएको छ । मंगलबार राति प्राप्त जितसँगै इंग्ल्यान्ड समूह ‘बी’को…

इरानलाई हराउँदै अमेरिका नकआउट चरणमा

काठमाडाैँ। क्रिस्टियन पुलिसिकको निर्णायक खेलमा इरानलाई १–० अन्तरले पराजित गर्दै अमेरिका कतार फिफा विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति प्राप्त जितसँगै समूह ‘बी’बाट उपविजेताको रुपमा…

‘महापुरूष’ले गर्‍यो १० करोडको व्यापार

काठमाडाैँ। कोरोना भाइरस महामारीका कारण लकडाउनको समयमा बढेको डिजिटल प्लेटफर्मको प्रयोगले हलमै गएर फिल्म हेर्ने संस्कृति हराउने चिन्ता बढेको थियो। विश्वमै ओटिटीको प्रयोग बढिरहँदा केही प्रतिक्षित फिल्म रिलिजसमेत भए। हलमा…

नकआउट चरणमा पोर्चुगल र ब्राजिलको स्थान सुनिश्चित

काठमाडाैँ। पोर्चुगलले उरुग्वेलाई पराजित गर्दै फिफा विश्वकप फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ । कतारको लुसाइल स्टेडियममा आज बिहान सम्पन्न खेलमा उरुग्वेलाई २–० गोलअन्तरले हराउँदै पोर्चुगल नकआउट चरणमा पुगेको…

विश्वकप फुटबल : दक्षिण कोरियामाथि घानाको जित

काठमाडाैँ। कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘एच’को खेलमा घाना दक्षिण कोरियालाई पराजित गर्दै विजयी भएको छ । कतारको एजुकेसन सिटी स्टेडियममा आज भएको खेलमा घाना दक्षिण कोरियालाई…

बेल्जियमलाई पराजित गर्दै विश्वकपमा मोरक्कोको पहिलो जित

काठमाडाैँ। कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह चरणको दोस्रो खेलमा मोरक्कोले बेल्जियमलाई पराजित गर्दै विश्वकपमा पहिलो जीत दर्ता गरेको छ । मोरक्कोले बेल्जियमलाई २-० गोलअन्तरले पराजित गरेको हो…

विश्वकप फुटबलः क्रोएसियासँग हार्यो क्यानडा

काठमाडाैँ। कतारमा जारी फिफा विश्वकप फुटबलमा क्रोएसियाले क्यानडालाई पराजित गर्दै पहिलो जित दर्ता गरेको छ । कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा आज भएको खेलमा क्रोएसियाले क्यानडालाई ४–१ गोल अन्तरले हराउँदै पहिलो जित…

स्पेन र जर्मनीको खेल बराबरी

काठमाडाैँ। कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा स्पेन र जर्मनीले बराबरी खेल्दै अङ्क बाडेका छन् । अल बेयत रङ्गशालामा आज बिहान सम्पन्न खेलमा स्पेन र जर्मनीले १–१ गोलको बराबरी…

पोल्याण्डले साउदी अरेबियालाई हरायो

काठमाडाैँ। कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘सी’को खेलमा पोल्याण्डले साउदी अरेबियालाई पराजित गरेको छ । कतारको एजुकेसन सिटी रङ्गशालामा आज भएको खेलमा पोल्याण्डले २–० गोलअन्तरले पराजित गर्दै विजयी…