Sat. May 18th, 2024

Month: February 2022

शिवरात्रीमा ‘म यस्तो गीत गाउँछु-२’ प्रदर्शन हुने

काठमाडाैँ । फिल्म ‘म यस्तो गीत गाउँछु-२’ शिवरात्रीमा रिलिज हुने भएको छ । फिल्म निर्देशक सुदर्शन थापाले सामाजिक सञ्जालमार्फत फागुन १३ गते फिल्म रिलिज गर्ने जानकारी दिएका हुन् । कोरोना…

रहेनन् महाभारतका ‘भीम’ प्रवीण कुमार

एजेन्सी । चर्चित टेलिभिजन शो महाभारतमा भीमको भूमिका निर्वाह गरेका प्रवीण कुमारको निधन भएको छ । सोमबार साँझ उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । उनले महाभारतमा अभिनय…

फागुन १ गतेदेखि खुल्दै फिल्म हल

काठमाडाैँ । फागनु १ गतेदेखि फिल्म हलहरू पुनः सञ्चालन हुने भएका छन् । देशभर कोरोना संक्रमण पुनः बढ्दै गएपछि सरकारको निर्देशन अनुसार बन्दा गरिएका हलहरू पुनः सञ्चालन हुने भएका हुन्…

संघर्षको जिन्दगी ‘भरिया’ सार्वजनिक (भिडियो)

काठमाडाैँ । समाज कथा नै कथाले भरिएको छ । गीत गाउनेको कथालाई ‘गाइनेको कथा’ नदीको बगरमा गिट्टी कुट्ने/बालुवा चाल्नेको कथालाई ‘मजदुरको कथा’ र शहरबजारमा या पहाडका गोरेटाहरूमा पिठ्युँमा भारी बोक्नेको…

प्रधानमन्त्री देउवाद्वारा भारतीय प्रख्यात गायिका मङ्गेशकरको निधनप्रति दुःख व्यक्त

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रख्यात गायिका लता मङ्गेशकरको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रख्यात गायिका मङ्गेशकरको ९२ वर्षको उमेरमा आइतबार निधन भएको हो । प्रधानमन्त्री देउवाले ट्वीट…

वरिष्ठ गायिका लता मंगेशकरको निधन

एजेन्सी । भारतीय चर्चित गायिका लता मंगेशकरो निधन भएको छ । शनिबार राती उपचारका क्रममा उनको निधन भएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ । उनको ९२ वर्षको उमेरमा निधन भएको…

आज सरस्वती पूजा, विद्याकी देवी सरस्वतीको आराधना गरिँदै

काठमाडाैँ । प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज गरिँदै छ । यस अवसरमा विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती, किताब, कपी, कलम, बाध्ययन्त्रलगायत…

भ्यालेन्टाइन्स डे नजिकिएसँगै बढ्यो गुलाफको माग

काठमाडौं । स्वदेशी उत्पादन कम भएकाले विगतको वर्षभन्दा यसवर्ष प्रेम दिवसका लागि भारतबाट ५० हजार बढी रातो गुलाब आयात गरिने भएको छ । कारोनाको कारण विगत दुई वर्षदेखि व्यापारीले यस…

कोभिड खोपमा नेपाललाई सफलता, डब्लुएचओले दियो बधाई

काठमाडाैँ । नेपालले कोभिड–१९ विरुद्धको खोप अभियानमा नयाँ कोशेढुङ्गा पार गरेको छ । नेपालले १८ वर्षमाथिको उमेर समूहका ७० प्रतिशत व्यक्तिहरूलाई पूर्ण खोप प्रदान गरेको हो । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले…

सक्रिय राजनीतिमा लागे लोकगायक खत्री

बागलुङ । लोकगायक विष्णु खत्री नेकपा (माओवादी केन्द्र) गलकोट नगर समितिका उपाध्यक्षमा चयन भएका छन् । बुधबार बसेको नगर समितिको पहिलो बैठकले उनिसहित सात सदस्यीय पदाधिकारी चुयन गरेको हो ।…