Sun. May 5th, 2024

काठमाडाैँ । फागनु १ गतेदेखि फिल्म हलहरू पुनः सञ्चालन हुने भएका छन् । देशभर कोरोना संक्रमण पुनः बढ्दै गएपछि सरकारको निर्देशन अनुसार बन्दा गरिएका हलहरू पुनः सञ्चालन हुने भएका हुन् ।

हल सञ्चालन हुँदा यसअघि रोकिएका फिल्महरू नै प्रदर्शन गराइने हल सञ्चालकहरूले बताएका छन् ।

काठमाडौंका सीडीओको निर्णय अनुसार फागुन १ गतेदेखि स्वास्थ्य मापदण्ड पालना गर्दै फिल्म, खेल तथा जिम हल लगायत मनोरञ्जनका क्षेत्रहरू सञ्चालन गर्न पाइनेछ ।

Leave a Reply

%d bloggers like this: