Sun. May 19th, 2024

Month: January 2021

चैत २७ मा ‘लप्पन छप्पन-२’

काठमाडाैँ । सफल चलचित्र ‘लप्पन छप्पन’को सिक्वले ‘लप्पन छप्पन-२’को प्रदर्शन मिति सरेको छ । यसअघि शिवरात्रीको अवसरमा दशभरका हलमा रिलिज हुने बताइएता पनि फिल्मको प्रदर्शन मिति हेरफेर भएको हो ।…

निर्माता तथा कलाकार नरेश राजवीर शर्माले सुरू गरे वास्तु तथा न्युमेरोलोजी सेवा

काठमाडाैँ । नेपाली फिल्म इण्डस्ट्रीका निर्माता तथा कलाकार नरेश राजवीर शर्मा नयाँ कार्यक्रमका साथ आएका छन् । बिहीबारबाट शर्माले युट्युबमा वास्तु र न्युमेरोलोजीको कार्यक्रम लिएर उनले युट्युबमा कार्यक्रम सुरू गरेका…

चलचित्र तथा मनोरञ्जन फोरम विस्तार

काठमाडौंँ । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य आकाश अधिकारीको सभापतित्वमा गठन भएको ‘चलचित्र तथा मनोरञ्जन फोरम’ विस्तार गरिएको छ । महासंघको भवनमा आयोजित एक कार्यक्रमका बीच फोरम विस्तार…

आजदेखि स्वस्थानी ब्रत सुरु

काठमाडाैँ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु गरिँदै छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी…

आज देशभर कोरोनाको खोप लगाउन सुरू गरिने, जान्नै पर्ने ५ कुराहरू

काठमाडाैँ । आज देशभर कोरोना भाइरस विरूद्धको खोप अभियान सुरू हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज १० बजे भर्चुअल माध्यमबाट खोप अभियानको सुरू गर्दैछन् । नेपालमा कोरोना भाइरसको पहिलो…

राजेश हमालसँग भिडियोमा देखिए सचिन परियार (भिडियो)

काठमाडाैँ । कमला घिमिरे, करूणा राइ र गोविन्द पाैडेलको ‘बरको छाँयाले’ गीत सार्वजनिक भएको छ । सोमबार इनाक्क्षी इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक भएको हो । गोविन्द पाैडेलको शब्द र…

‘द कपिल शर्मा शो’ बन्द हुने

एजेन्सी । भारत लगायत नेपालमा समेत लोकप्रीय टिभि प्रोग्राम ‘द कपिल शर्मा शो’ बन्द हुन लागेको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । कोरोना भाइरसको महमारीमा बन्द भएको यो कार्यक्रम…

वरूण धवनले गरे विवाह (फोटो)

एजेन्सी । बलिउड नायक वरुण धवन तथा फेसन डिजाइनर नताशा दलालको आइतबार मुम्बईमा विवाह भयो । वरुण धवन आफैंले सोसल मिडियामा विवाहको तस्बिर सेयर गरेका छन् । उनले उनको जीवनभरीको प्रेम…

फ्यानहरूले मन पराए ‘बच्चन पाण्डे’मा अक्षय कुमारको लुक्स

एजेन्सी । भारतीय अभिनेता अक्षय कुमारले उनले नयाँ फिल्म ‘बच्चन पाण्डे’को रिलिज मिति सार्वजनिक गरेका छन् । अक्षयले शनिबार इन्स्टाग्राम मार्फत २०२२ को २६ जनवरीमा बच्चन पाण्डे हलमा रिलिज हुने…

एक दिनका लागि मुख्यमन्त्री बनिन् श्रेष्टी गोस्वामी, एक दिनमा के-के गर्दैछिन् ?

एजेन्सी । भारतको हरीद्वारकी श्रृष्टी गोस्वामी एक दिनका लागि उत्तराखण्डकी मुख्यमन्त्री बनेकी छिन् । राष्ट्रिय बाल दिवसको अवसरमा १९ वर्षीया श्रृष्टिले एक दिनका लागि उत्तराखण्डको मुख्यमन्त्री बन्ने साैभाग्य पाएकी हुन्…