
‘कबड्डी कबड्डी कबड्डी’ को ट्रेलर सार्वजनिक
नेपाली कथानक चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को ट्रेलर रिलिज भएको छ । रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को ट्रेलर शुक्रबार साँझ युट्युबमार्फत रिलिज गरिएको हो । डार्क कमेडी जानरामा सोसल ड्रामा चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को ट्रेलरमा चलचित्रका मुख्य पात्र समावेश छन् । दयाहाङ राई, विजय बराल, उपासना सिंह ठकुरी, माओत्से गुरुङ लगायत कलाकार ट्रेलरमा…