Mon. Apr 29th, 2024

नेपाली कथानक चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को ट्रेलर रिलिज भएको छ । रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को ट्रेलर शुक्रबार साँझ युट्युबमार्फत रिलिज गरिएको हो ।
डार्क कमेडी जानरामा सोसल ड्रामा चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को ट्रेलरमा चलचित्रका मुख्य पात्र समावेश छन् । दयाहाङ राई, विजय बराल, उपासना सिंह ठकुरी, माओत्से गुरुङ लगायत कलाकार ट्रेलरमा देखिन्छन् ।
रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले कथा लेखेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ असोज ३ गते अल नेपाल प्रर्दशन हुँदैछ ।

Leave a Reply

%d bloggers like this: