Fri. Apr 19th, 2024

यहि २० सेप्टेम्बरबाट प्रदर्शनमा आउने फिल्म ‘पल पल दिल के पास’ को सम्पूर्ण तयारि सकिएको छ । सोही अनुरुप फिल्मको पोस्टर सार्वजनिक भएको छ ।
सार्वजनिक पोस्टरमा फिल्मका मुख्य २ कलाकार करन देवल र सहेर बम्बा रहेका छन् । सन्नी देवलले निर्देशन गरेको फिल्मका मुख्य कलाकार उनकै छोरा हुन् । फिल्म ‘पल पल दिलके पास’ करनको डेब्यु फिल्म हो ।

merofilm.com

Leave a Reply

%d bloggers like this: