Thu. Apr 25th, 2024

ऋतिक रोशन भर्सेस टाइगर स्रफ स्टारर फिल्म ‘वार’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा ऋतिक र टाइगरको एक्सन अवतार देखाइएको छ । फिल्ममा टाइगर ऋतिकको शिष्यको भूमिकामा देखिएका छन् । यश राज फिल्म्सको प्रस्तुतिमा तयार पारिएको फिल्म तामिल तेलगु र हिन्दी भाषामा आउदै छ । आदित्य चोपडाको निर्माण र सिद्धार्थ आनन्दको निर्देशनमा फिल्म तयार भएको छ । बहु प्रतिक्षित फिल्म ‘वार’ अक्टोवर २ बाट प्रदर्शनमा आउने छ ।
 

 
 
 

merofilm.com

Leave a Reply

%d bloggers like this: